• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता आज प्रिक्वाटर चरणका खेल हुँदै

  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा जारी देशकै सबैभन्दा ठुलो धनराशि भएको प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ अन्तर्गत आज (शुक्रबार) प्रिक्वाटर खेलहरु हुँदैछन् । प्रतियोगितामा विश्व नम्बर ३ का खेलाडी प्रिन्स दाहाल सहित नेपाल नम्बर १ का खेलाडीहरुले आज प्रतस्पिर्धा गर्दैछन् ।

    नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठकाअनुसार आज ६४ वटा खेलहरु हुँदैछन् । प्रतियोगितामा आज मेन्स सिङ्गलका १२, ब्वाइज सिङ्गल अण्डर १७ को १२, भेटेरान्स डबल ४५ वर्ष उमेर समूहमाथिका १२, भेटेरान्स डलब ५५ वर्ष उमेर समूहमाथिका चार, मेन्स डबल अन्तर्गत चार, वुमन्स सिङ्गल अन्तर्गत चार, गल्र्स सिङ्गल अण्डर १७ अन्तर्गत चार तथा मेन्स डबलमा ¥याङकिङका लागि १२ वटा खेल हुने श्रेष्ठले जानकारी दिनुभयो ।

    आज प्रिक्वाटर र क्वाटर समूहका खेलहरु सम्पन्न गर्नेगरी प्रतियोगिता सञ्चालन गरिने श्रेष्ठले बताउनुभयो । प्रतियोगिताअन्तर्गत मेन्स सिङ्गलतर्फ विश्व वरियताका प्रिन्स दाहाल सहित राष्ट्रिय खेलाडीहरु एपीएफका प्रियंशुसिंह क्षेत्री, भोजपुरका विकास श्रेष्ठ, त्रिभुवन आर्मीका दिपेश धामी, प्रफुल महर्जन, नवीन श्रेष्ठ, रुकेश महर्जन र रत्नजित तामाङको खेल हुँदैछ । त्यस्तै वुमन्स सिङ्गलतर्फ नेपाल नम्बर १ खेलाडी एपीएफकी जेसिका गुरुङ, त्रिभुवन आर्मीकी आयुष्मा राई, रसिला महर्जन र अमिता गिरी सहितका खेलाडीहरुको प्रतिस्पर्धा आज दिउँसो हुने श्रेष्ठले बताउनुभयो ।

    विभिन्न आठ वटा विधामा हुने प्रतियोगितामा मेन्स सिङ्गल र वुमन्स सिङ्गलमा पहिलो हुने खेलाडीले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने चितवन ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिनुुभयो । त्यस्तै मेन्स सिङ्गल र वुमन्स सिङ्गलमा दोस्रो हुने खेलाडीले समान ५५ हजार तथा तेस्रो हुने दुई÷दुई जना खेलाडीले १५÷१५ हजार रुपैयाँ पुरस्कार पाउने श्रेष्ठले बताउनुभयो ।

    त्यस्तै, मेन्स डबलतर्फ पहिलो हुनेले ६० हजार , दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १०÷१० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा मेन्स डबल टप २० ¥याङ्किङमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुने दुई जनाले सात÷सात हजार रुपैयाँ पुरस्कार पाउने मल्लले बताउनुभयो ।

    प्रतियोगितामा ब्वाइज सिङ्गल अण्डर १७, गल्र्स सिङ्गल अन्डर १७, भेटेरान्स डबल ४५ वर्षमाथि, ५५ वर्षमाथिका उमेर समूहमा पहिलो हुने खेलाडीहरुले समान ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई÷दुई जनाले पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार पाउने मल्लको भनाइ छ ।
    प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

    प्रतियोगिताअन्तर्गत नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने भन्दै मल्लले प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने बताउनुभयो । भरतपुर कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल फागुन १ गते हुने भन्दै मल्लले प्रतियोागिता निःशुल्क अवलोकन गर्न सकिने बताउनुभयो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.