• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा भोलि टप फाइभ मुवाँ थाई प्रतियोगिता हुने

  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन मुवाँ थाई संघको आयोजनामा चितवनमा टप फाइभ मुवाँ थाई प्रतियोगिता हुने भएको छ । संघले आज चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन १ गते प्रतियोगिता हुन लागेको जनाएको हो । नेपालका उत्कृष्ट खेलाडी सहभागी हुने प्रतियोगितामा प्रो राउण्डतर्फ १२ जना खेलाडी सहभागी हुने चितवन मुवाँ थाई संघका अध्यक्ष उत्तम गुरुङले जानकारी दिनुभयो । प्रो राउण्डमा महिलाको एउटा तथा पुरुषको पाँच वटा फाइट हुने गुरुङले जानकारी दिनुभयो ।

    त्यस्तै नेपाल मुवाँ थाई संघका अध्यक्ष गणेश कक्षपतीले प्रतियोगितामा ४८ केजीतर्फ विश्व च्याम्पियनसहितका खेलाडी सहभागी हुने बताउनुभयो ।उहाँले विश्व च्याम्पियन एपीएफ क्लबका सञ्जय राई थाइल्याण्डमा भएको प्रतियोगितामा स्वर्णपदक विजेता नेपाल आर्मीका गुणराज रुचाल सहितका खेलाडीको फाइट हुने जानकारी दिनुभयो ।उहाँले प्रतियोगिताको प्रो राउण्डमा महिलातर्फ ४८–५१ किलो तौल समूहमा नतिशा रानामगर र जेनिका राईको फाइट रहेको बताउनुभयो ।

    त्यस्तै पुरुषतर्फ ५१–५४ तौल समूहमा सिनल चौधरी र सन्दिप तामाङ, ५७–६० तौलसमूहमा रोहित शाही र दावाफोर्जे तामाङ, ५३ केजी तौलसमूहमा कविन देशार र सञ्जय राई, ६० केजी तौलसमूहमा गुणराज रुचाल र वरुण घले तथा ह्याभी वेटतर्फ ९८० केजी० रसिक जारी र सलम लेप्चाबीच फाइट हुने कक्षपतीले बताउनुभयो । त्यस्तै प्रतियोगितामा एमोचर समूहतर्फ तीन वटा फाइट गरिने भन्दै यो समूहमा फाइट बढ्न सक्ने कक्षपतीको भनाइ छ ।

    प्रतियोगितामा सहभागी खेलाडीले १० हजार रुपैयाँ तथा विजयी हुने खेलाडीले थप पाँच हजार रुपैयाँ पुरस्कार पाउने उहाँले बताउनुभयो । चितवनमा यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको मुवाँ थाई प्रतियोगिता भइसकेको छ । सो पत्रकार सम्मेलनमा चितवन मुवाँ थाई संघका प्रमुख सल्लाहकार ईश्वर सापकोटाले यो खेल रिङमा खेलाइने खेल भएकाले दक्ष खेलाडीले मात्रै खेल्ने बताउनुभयो । यो खेल आत्मरक्षाका लागि अति नै महत्वपूर्ण मानिने भएकाले महिलाहरुले मुवाँ थाई खेल सिक्नुपर्ने बताउनुभयो ।

    प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको दुई लाख रुपैयाँ बराबरको बिमा गरिएको समेत आयोजक चितवन मुवाँ थाई संघले जनाएको छ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.