• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

लकडाउनका बेला स्वयंसेवीको रुपमा भुर्तेल

  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लेखनाथ । पोखरा–२९ तालचोक निवासी सुबास भुर्तेलको दैनिकी केही दिनयता फेरीएको छ । विभिन्न सामाजीक काम एवं आफ्नो व्यवसायमा व्यस्त रहने भुर्तेल केही दिनयता एप्रोन लगाएर हस्पिटलमा स्वयंसेवीको रुपमा खटिएका छन । एक साता यता भुर्तेल पोखरा–३० स्थित शिशुवा अस्पतालको ईर्मजेन्सी वार्डमा विरामीको उपचारमा व्यस्त रहने गरेका छन । विश्वभर कोरोना भाईरसले महामारीको रुप लिईरहेको बेला नेपालमा पनि त्यसको गम्भीर असर परिरहेको छ । व्यवसाय हरु ठप्प छन भने कोरोना रोकथाम एवं नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउन कायमै छ । यस्तो अवस्थामा कतिपय सामान्य रोगका विरामीहरुले समेत उपचार सेवा पाउन कठिन भईरहेका कारण बिरामीहरुको उपचारका लागि निशुल्क रुपमा सेवा गर्न खटिएको भुर्तेल वताउँछन । पोखराको लेकसाईडमा लुम्बिनी प्यालेस सन्चालन गर्नुका साथै भुर्तेल फोम हाउसका सन्चालक समेत रहेका भुर्तेलले लेकसाईडमा रहेको आफ्नो होटल समेत सम्भावित कोरोना संक्रमितहरुका लागि क्वारेन्टाईनस्थल को रुपमा प्रयोग गर्न प्रदेश सरकारलाई दिने घोषणा समेत गरेका छन । यसअघि ४ वर्षसम्म मोडल हस्पिटलमा एनेस्थेसीयाको रुपमा कार्यरत एवं एच ए को योग्यता रहेका भुर्तेलले अहिलेको विपतको अवस्थामा सवैले सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको वताउँदै चिकित्सकहरु अहिले आफ्नो ज्यान नै दाउमा राखेर काम गरिरहेको अवस्थामा उनीहरुलाई सम्मान र हौसला बढाउनको लागी स्वास्थ्यकर्मीको रुपमा आफुले सेवा गर्ने मनसाय वताएको वताए ।भुर्तेलले चिकित्सहरुले पनि प्रोटोकल अनुसार बिरामीको ख्याल राख्नुका साथै आफ्नो नैतिक कर्तव्य र दायित्व पनि निर्वाह गर्नुपर्ने वताए । उनले अहिलेको समयमा कोरोना भाईरसबाट जोगिनको लागि सवै सचेत हुनुपर्ने र समाजीक दुरी कायम राख्दै रोकथामका उपायहरुको अनिवार्य रुपमा पालना गर्नुपर्ने वताउँछन ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.