काठमाडौं। नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार राति १२ बजेबाटडिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। आज पुन एकसाता नपुग्दै निगमले मुल्य बढाएको हो।








