• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मेसु फेरीरहँदा अस्पताल प्रभाबित

  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राजधानी वाहिरको ठूलो भरतपुर अस्पतालमा छोटो समयमा मेडिकल सुपरिटेण्डेन्ट ९मेसु० परिवर्तन भइरहँदा अस्पतालका काम कारवाही प्रभावित भएका छन् । गएको भदौ यता अस्पतालमा तीन जना मेसु परिवर्तन भइसकेका छन् । अस्पतालबाट वि। सं। २०७७ भदौ २८ गते डा। श्रीराम तिवारी सरुवा भए संगै डा। राजन पाण्डे प्रमुख मेसु भएर आउनु भएको थियो । मंसिर ८ गते उहाँले राजिनामा दिनुभयो । अस्पतालका प्रबक्ता डा। युवानिधि वसौलाका अनुसार मंसिर ९ गते डा. जगन्नाथ तिवारीलाई मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी दिइएको थियो ।

    तीन महिना नपुग्दै डा। बासुदेव पाण्डेलाई मेसुको जिम्मेवारी दिइएको छ । वसौलाका अनुसार उहाँले बुधबारबाट कार्यभार सम्हाल्नु भएको छ । यहि बैंशाख ५ गते उमेर हदका कारण उहाँको अनिवार्य अबकाश हुने वताइएको छ । त्यस पश्चात पुनः अर्को मेसु वनाउनु पर्ने हुन्छ । डा। श्रीराम तिवारी एक वर्ष तीन महिना काम गरेर सरुवा हुनु भएको थियो । त्यस अघि पनि अस्पतालमा डा। विश्ववन्धु वगालेले ४५ दिन, डा। रविन खड्काले ४ महिना र डा। कृष्ण पौडेलले आठ महिना मेसुको जिम्मेवारी बहन गर्नु भएको अस्पतालले जनाएको छ । पौडेल अगाडी डा। रुद्र मरासिनिले भने २८ महिना प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा रहेर काम गर्नु भएको थियो ।

    तत्कालिन समयमा अस्पताल बिकास समितिको अध्यक्ष रहनु भएका हाल बागमती प्रदेश सभा सदस्य विजय सुवेदी प्रमुखको स्थायीत्व नहुँदा संस्थाले प्रभावकारी रुपमा काम गर्न नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो “कम्तिमा दुई वर्ष काम गर्न नपाए योजना वनाएर कार्यान्वयन गर्न सक्दैन ।” यसले गर्दा अस्पतालले गर्नु पर्ने जति बिकास गर्न नसक्ने उहाँको भनाइ छ । आँफुले सम्बन्धित मन्त्रालयमा सुझाब दिएको सुवेदीले जानकारी दिनुभयो ।

    दिगो रुपमा काम गर्ने बातावरण नहुँदा जिम्मेवारी पाएकाको आत्मबल उच्च वनाउन नसकीने उहाँको बुझाई छ । अस्पताल बिकास समितिका अध्यक्ष डा। भोजराज अधिकारी छोटो समयमा मेसु परिवर्तन हुँदा समितिले गरेका निर्णय कार्यान्वयन हुन नसकेको बताउनु हुन्छ । उहाँले भन्नुभयो “हामी निर्णय गर्छौ तर कार्यान्वयन हुन सकेको छैन ।” नयाँ आउने प्रमुखको बुझ्न नपाउँदै सरुवा हुँदा अस्पतालका धेरै काम रोकीएको उहाँको भनाई छ । अस्पताल भित्र भौतिक संरचना निर्माण र अन्य नियमित काममा समेत प्रमुख परिवर्तन हुँदा प्रभाबित हुने गरेको छ । अधिकारीको भनाइमा चिकित्सक, कर्मचारीले गर्ने काम पनि प्रमुख परिवर्तन भइरहँदा प्रभावित हुने गर्दछ ।

    यो अस्पताल दुई वर्ष अघि संघिय अस्पताल वनेको हो । ६ सय शैया रहेको यस अस्पतालमा चितवन सहित १९ जिल्लाका बिरामीले प्रत्यक्ष रुपमा सेवा लिने गरेका छन् । सडक सञ्जालले जोडिएका कारण दुर्घटनाका घाइते देखि विभिन्न खालका रोगका बिरामीको उपचारको गन्तव्य यस अस्पताल हुने गरेको छ । प्रसुती लगाएतका सेवामा देशकै उत्कृष्ठ मानिने यस अस्पतालले कोभिड उपचारको यस क्षेत्रको नेतृत्व समेत गरेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.