• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

घरदैलोमा अण्डा पुर्‍याउँदै किसान दाना

  •   सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कृषकलाई दाना बिक्रि गरेर अण्डा उठाउने उद्धेश्यले स्थापना भएको यहाँको किसान दाना उद्योग प्रा. लि. ले संकलन भएको अण्डा घरदैलो सम्म पु¥याउन थालेको छ । उद्योगले देशका प्रमुख शहरहरुमा घरदैलो सम्मनै अण्डा पु¥याउन थालेको हो । उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलका अनुसार देशभर ३० भन्दा वढि बिक्रि केन्द्र मार्फत घरदैलोका किराना पसल सम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । हाल सम्म पाँचवटा बिक्रि केन्द्र मार्फत अण्डा बिक्रि गरिदैं आएको छ ।

    सो उद्योगको समेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक आठ सय पेटि अण्डा संकलन हुने गर्दछ । यसैगरी उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ९ सय ५० पेटि अण्डा संकलन हुने गर्दछ । संकलन भएका अण्डा उपभोक्ताका घरदैलोमा पु¥याउने लक्ष्यका साथ काम अघि वढाएको पोख्रेल बताउनुहुन्छ । पोख्रेलले सोझै घरदैलो सम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताउनुभयो ।

    हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौंको पेप्सीकोला, जोरपार्टी, नयाँ वजार र नक्सालमा बिक्रिकेन्द्र खोलेको छ । ती केन्द्र मार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । १२ वटा साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । छिट्टै इटहरी र वर्दिबासमा केन्द्र खोलिदैं छ । उहाँले भन्नुभयो “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्ता सम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमानै सबैभन्दा वढि अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौं संगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरहरुमा अण्डा बिक्रि गर्दै आएको छ ।

    उद्योगका निर्देशक द्रोणप्रसाद लामिछानेले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै उपभोक्ता सम्म पु¥याउने उदेश्यका साथ काम थालिएको बताउनुभयो । उहाँका अनुसार घर नजिकैको पसल सम्म उद्योगले अण्डा पु¥याउने छ । यसैबिच आजमात्र सुुर्खेत जिल्लाको बिरेन्द्रनगर स्थित सनिहल लाइनमा पाँचौ बिक्रि केन्द्र शुभारम्भ गरिएको छ । सो केन्द्रको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनवहादुर रावतले उद्घाटन गर्नुभएको हो ।

    सो अबसरमा उहाँले उपभोक्ता लाभान्वित हुने गरी चितवनबाट सुर्खेत सम्म आएकोमा खुशि प्रकट गर्नु भएको लामिछानेले जानकारी दिनुभयो । उद्योगका संस्थापक सञ्चालक राजकुमार गुरुङ्को अध्यक्षतामा भएको सो कार्यक्रममा संघका महासचिब लक्ष्मण कडेंल, कोषाध्यक्ष भद्र भण्डारी, सदस्य भिम प्रसाद पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक पोख्रेलले बिक्रि केन्द्र स्थापनाको उदेश्यका वारेमा जानकारी गराउनु भएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.