• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गण्डकी प्रदेश ट्राफिक प्रहरिद्वारा सप्ताहव्यापी प्रशिक्षण अभियान सम्पन्न

  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । गण्डकी प्रदेशमा सप्ताहव्यापी रुपमा सुरु गरिएको चालकहरुलाई सडकमै प्रशिक्षण अभियान सकिएको छ । गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग तथा समन्वय र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडा कास्कीको आयोजनामा  फागुन ३ गते देखी ९ गते सम्म गोरखा जिल्लामा संचालन भएको सप्ताहव्यापी दुईपाङग्रे सवारी साधनका चालकहरुलाई सडकमै प्रशिक्षण कार्यक्रमको आईतवार समापन भएको छ ।

    प्रशिक्षण कार्यक्रम गोरखा जिल्लाका बसपार्क, हरमटारी, लक्ष्मीबजार, आहाले, बाह्रकिलो, मजुवा देउराली, ठुलो आगन लगायतका स्थानमा ट्राफिक प्रहरीले दैनिक दुई घण्टा सडकमा गुडिरहेका दुई पांग्रे सवारी साधन मोटर साईकल, र स्कुटरका चालकलाई सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु, सडक अनुशासन, सडक सुरक्षा, दुर्घटना न्यूनिकरण र सवारी दुर्घटनाबाट बच्ने मुलभुत उपायहरुका बारेमा प्रशिक्षण प्रदान गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपि प्रभु ढकालले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा ८ सय १० जना दुई पाङग्रे सवारीका चालकलाई प्रशिक्षण प्रदान गरी १ हजार १५ प्रति पर्चा पम्प्लेट विरतण गरिएको ढकालले बताउनुभयो । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुमा यस आर्थिक वर्षमा दुई पांङग्रे सवारी साधनबाट ४२ वटा सवारी दुर्घटना भएको र उक्त दुर्घटनाहरुमा १० जना व्यक्तिको मृत्यु हुनुका साथै ३७ जना व्यक्तिहरु घाईते भएको तथा सवारी दुर्घटनामा संलग्न सवारी साधनहरु मध्ये दुई पाङ्ग्रे सवारी साधनको संख्या अत्याधिक भएको कुरालाई मध्यनजर राखी गण्डकी प्रदेशका सवै जिल्लाहरुमा यस्ता सवारी साधनलाई सडकमै पाँच मिनेट प्रशिक्षण दिई दुर्घटना न्यूनिकरण गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको ढकालले जानकारी दिनुभयो ।

     

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.