• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुरमा निशानको म्याग्नाइट गाडीको बिक्री शुभारम्भ

  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–१० रिजाल चोकमा रहेको एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिले निशान म्याग्नाइट बिक्री शुभारम्भ गरेको छ । प्रालिले मंगलबारदेखि सो मोडलको गाडीको बिक्री शुभारम्भ गरेको हो । गाडीको बिक्री शुभारम्भ उद्योग वाणिज्य संघ चिनवनका अध्यक्ष राजु श्रेष्ठले गर्नुभएको हो । जापानीज कम्पनी निशानको म्याग्नाइट मोडलका विभिन्न ११ वटा भेरियन्टमा गाडी उपलब्ध हुने प्रालिका सेल्स कन्सल्टेन्ट हेमन्त गुरुङले बताउनुभयो ।

    भरतपुरमा सिल्भर ब्ल्याक र सेतो रङमा निशान म्याग्नाइट उपलब्ध भएको भन्दै गुरुङले केही दिनमा आठ वटै रङका गाडी उपलब्ध गराइने जानकारी दिनुभयो । म्याग्नाइट मोडलका गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँदेखि ४२ लाख ७९ हजार रुपैयाँ पर्ने उहाँले बताउनुभयो । निशान म्याग्नाइटको मुख्यगरी एक्स ई, एक्स एल, एक्स भी र एक्स भी प्रिमियम मोडलका गाडीहरु प्रचनलमा रहेका गुरुङको भनाइ छ । एक हजार सिसी इन्जिन क्षमताको गाडीमा ४० लिटरको पेट्रोल ट्याङ्की रहेको भन्दै गुरुङले टर्बो र नन टर्बोमा म्याग्नाइट गाडी उपलब्ध भएको बताउनुभयो ।

    नन टर्बोको माइलेज १८.७५ किलोमिटर तथा टर्बोको २० किलोमिटर प्रतिलिटर रहेको उहाँको भनाइ छ । टर्बो गाडीले पिकअप बढाउनुका साथै सुरक्षित यात्राका लागि समेत भरपर्दो भएको उहाँले बताउनुभयो । एबीएस एक्सपोर्ट इम्पोर्ट प्रालिका सञ्चालक अञ्जन शाक्यले गाडीको ग्राउण्ड क्लिरेन्स २०५ मिलीमिटर भएकाले नेपालको बाटोमा यात्राका लागि सहज हुने बताउनुभयो । म्याग्नाइट मोडलका एक्स ई र एक्स एलबाहेकका अन्य गाडीहरुमा एलोए ह्वील र टच स्क्रिनसमेत भएको शाक्यले बताउनुभयो । ३९९४ मिलीमिटर लम्बाई भएको गाडीको चौडाई १७५८ मिलीमिटर तथा उचाई १५७२ मिलीमिटर भएको शाक्यको भनाइ छ ।

    एसयूभी गाडीमा ३३६ लिटर क्षमताको डिक्की भएकाले आरामदायी यात्राको लागि समेत म्याग्नाइट गाडी भरपर्दो भएको बताउनुभयो । म्याग्नाइट मोडलका गाडीहरुमा एलईडी बायो प्रोजेक्टर हेडलाइट जडान भएकाले रात्रिकालिन यात्रामा सहज हुनेजनाइएको छ । उक्त गाडीमा ३६० डिग्री का चार वटा स्वचालित क्यामेरा जडान भएका छन् । गाडी बिक्री पछिको मर्मत, स्पेयर तथा पार्टस्का लागि समेत शोरुममा सेवा उपलब्ध हुने बताइएको छ ।

    आफ्नै सर्भिस सेन्टर भएकाले म्याग्नाइट तथा हरेक निशान मोडलका गाडी किन्ने ग्राहकका लागि कुनै झण्झट नहुने सञ्चालक शाक्यले बताउनुभयो । म्याग्नाइट मोडलका गाडी बिक्री शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेपालको बाटो सुहाउँदो गाडी भएकाले गाडीको बिक्री राम्रो हुने बताउनुभयो । निशान कम्पनीले कम मूल्यमा आरामदायी गाडी बिक्री गरेको भन्दै नेपालीको आर्थिक क्षमताअनुसारको गाडी भएको उहाँको भनाइ थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.