• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको बिरोध

  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एबं व्यवसायीहरुले बिरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभाबित हुने उनीहरुको भनाई छ । नेपाल मौरीपालक महासंघ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ र नेपाल केन्द्रीय मह व्यवसायी संघले कृषि तथा पशुपंक्षी मन्त्रीलाई ज्ञापन पत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका छन् । ती संस्थाहरु मध्ये एउटाको केन्द्रीय कार्यालय चितवन रहेको छ भने दुईवटाको काठमाडौंमा रहेको छ ।

    नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिव प्रसाद शर्माले बुधबार ज्ञापनपत्र इमेल मार्फत पठाइएको र आज प्रत्यक्ष रुपमा बुझाइने बताउनुभयो । ती संस्थाले मन्त्रालयका दुबै जना सचिब, कृषि बिभाग हरिहर भवन, पशु सेवा बिभाग पशु क्वारेन्टाइन महाशाखा हरिहर भवन र व्यवसायीक किट बिकास केन्द्रलाई बोद्यार्थ दिदै ज्ञापनपत्र बुझाएका हुन । उनीहरुले मौरीको घार र गोला ल्याउनका रोक लगाउनुको कारणसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारतका मौरीमा प्रशस्त कास्मिरी सुलसुले अर्थात माईट जस्ता परजिवी रोग लागेर त्यहाँ दःख दिइरहेको भन्दै नेपालमा भित्रिएमा रोग फैलने उल्लेख छ ।

    त्यहाँबाट ल्याउँदा ती रोग आउन सक्ने भन्दै भारतको मौरीमा युरोपीयन फाउल ब्रुड समेत देखिएको जनाइएको छ । जुन रोग युरोपमा निकै फैलिएको र लाखौ मौरीगोला नष्ट गरिएको ज्ञापनपत्रमा जनाईएको छ । यस रोगको निवारणका लागि सल्फरले उपचार गर्नु पर्ने र यसरी उपचार गरि उत्पादन गरिएका महहरु विकसित देशहरुले प्रतिवन्ध लगाएकाले मौरी जन्य सामाग्री ल्याउँदा त्यो पनि संगै आउने बिज्ञप्तिमा उल्लेख छ । नेपालमा अहिले सम्म यस्तो औषधिको प्रयोग नगरिएको जानकारी दिदै बिज्ञप्तिमा भनिएको छ “यस बिषादीले मौरीका बच्चा र लार्भा कुहाँउछ ।”

    भारतबाट ल्याइएको मौरीको घार र फ्रेममा प्रयोग गरिएको एन्टीवायटिक सल्फर मौरीको घार, गोला ल्याउँदा नेपाल भित्रने र व्यवसाय धरासाही वन्ने जनाइएको छ । भारतबाट आउने उपजाती फरक प्रकारको भएकोले नेपालका मौरीको बंश संरक्षणमा के कस्तो असर गर्छ भन्ने विषयमा अध्ययन भएपछि मात्र बिज्ञ र यशोशियसनले सहमती दिए पछिमात्र नेपाल भित्र्याउनु पर्ने बिज्ञप्तीमा उल्लेख छ ।

    भरतबाट १० हजार गोला मौरी ल्याउन मन्त्रालयमा निवेदन परेपछि रोक्नु पर्ने माग सहित ती संघ संस्थाले ज्ञापनपत्र वुझाएका हुन । नेपालमा वि. सं. २०५० सालबाट व्यवसायीक मौरीपालन सुरु गरिएको हो । हाल १ लाख ७० हजार मौरीघारबाट बार्षिक ४५ हजार मेट्रिकटन मह उत्पादन हुदै आएको महासंघले जनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.