• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पत्रकारहरुलाई प्रहरीले दुव्यवहार गरि गिरफतार

  •   सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः जिल्लामा कार्यरत पत्रकारहरुलाई प्रहरीले दुव्यवहार गरि गिरफतार गरेका भन्दै जिल्लामा रहेका पत्रकार सम्बद्ध संघ संस्थाहरुले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । आज बिहान १० बजे भरतपुर महानगरपालिका वडा नम्बर १० चैबिसकोठिमा पत्रकारहरु बिनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई दुव्यवहार गरि संञ्चार साधन र सवारी साधन समेत निण्न्त्रर्णमा लिई गिरफतार गरिएको भन्दै नेपाल पत्रकार महासंघ चितवन, प्रेस सगठन नेपाल चितवन र नेपाल प्रेस युनियन चितवनले ध्यानाकर्षण भएको जनाएका हुन ।
    तीन संस्थाले संयुक्त रुपमा बिज्ञप्ति जारी गर्दै संञ्चार क्षेत्रमानै खटिएको जानकारी प्रहरीलाई पटक पटक गराउँदा पनि पत्रकारहरुलाई अपशव्द वोल्दै दुव्यवहार गरेको र सवारी साधान नियन्त्रणमा लिई जवरजस्ति प्रहरी कार्यालय ल्याईएको जनाईएको छ । प्रहरी कार्यालयबाट कवडहलमा रहेको क्वारेन्टाईनमा लगिएको, पत्रकारले खिचेको फोटो र भिडियो डिलिट गर्न दबाब दिएको भन्दै यस कार्य प्रति खेद व्यक्त गरिएको बिज्ञप्तिमा जनाईएको छ ।
    संकटको समयमा राज्य संयन्त्रले आम नागरिकलाई सहयोग गर्नु पर्नेमा उल्टै कार्यक्षेत्रमा खटिएका पत्ररकारहरु माथि दुव्यवहार र गिरफ्तार गर्ने कार्यमा संलङ्न प्रहरीलाई कारवाहीको माग समेत गरिएको छ । बिज्ञप्तिमा भनिएको छ “कोरोना भाईरसको महामारीको समयमा अग्रपक्तिमा रहेर आम नागरिकलाई सुसूचित गराउने काममा खटिएका पत्रकारहरुको सुरक्षाका सवामा सम्बेदनशील रहन र स्वतन्त्रतापूर्बक काम गर्ने बातावरण वनाउन स्थानीय प्रशासन संग माग गर्दछौं ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.