• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

प्रेम सम्बन्ध भइ हालेमा दर्शकमाझ खुलस्त रूपमा बताउने पूजा लेख्छिन्

  •   बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । अभिनेत्री पूजा शर्मा आफ्नो प्रेम सम्बन्धबारे खुलेर बोलेकी छन्। उनले दर्शकहरूले आफ्नो नाम र प्रेम सम्बन्ध अन्य सहकर्मीसँग जोड्ने विषयमा पनि बोलेकी छन्। पूजाले मंगलबार फेसबुक र इन्स्टाग्राममा स्टेटस पोस्ट गर्दै आफू कोही पनि सहकर्मीसँग प्रेम सम्बन्धमा नरहेको बताएकी हुन्।

    कतिपय अवस्थामा दर्शकले मसँग पर्दामा काम गर्नु भएका सहकर्मी कलाकारलाई मेरो प्रिय जोडीको रूपमा हेरिदिनु भएको छ,उनले स्टेटसमा लेखेकी छन्, यो एउटा कलाकार भएको नाताले मैले सौभाग्यको रूपमा लिएकी छु। झन्डै ७ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय पूजा निर्माता समेत हुन्। उनले यी सब विषयलाई समेट्दै आफ्नो सफलताको श्रेय दर्शकलाई दिएकी छन्। लेखेकी छन्, मेरा लागि सबैभन्दा माथि मेरा दर्शकहरू हुनुहुन्छ। दर्शकहरूको प्रेमकै कारण म आज यहाँ छु। चलचित्र क्षेत्रमा लागेपछि थुप्रै अग्रज, समकालीन साथीहरूसँग जोडिने मौका पाएँ।

    जसले मलाई अगाडि बढ्न सधैं प्रेरणा, हौसला र साथ दिनुभयो। यसैमा थप भनेकी छन्, चलचित्र बजारमा मेरा बारेमा चल्ने विभिन्न खालका चर्चा परिचर्चालाई मैले सामान्य रूपमा ग्रहण गर्दै अगाडि बढिरहेकी छु। दर्शकले दिनुभएको सल्लाहा, सुझाव र मायालाई नै आत्मसात गर्दै म अगाडि बढ्नेछु।

    आफ्नो प्रेम सम्बन्ध भइहालेमा दर्शकमाझ खुलस्त रूपमा बताउनेमा उनी लेख्छिन्, जिन्दगीको यात्रा तय गर्ने क्रममा कसैसँग म जीवनलाई नै नयाँ तरिकाले अगाडि बढाउने सोचमा पुगेँ भने अवश्य पनि दर्शक, मिडियाकर्मी साथीहरू र मेरो दोश्रो घरको रूपमा रहेको चलचित्र क्षेत्रलाई अवश्य साक्षी राख्नेछु। पूजाका पाइपलाइनुमा अहिले चार फिल्म छन्। तीन वटा फिल्मको छायांकन सकिएको छ भने एउटाको छायांकन अपूरै छ। ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’, ‘सम्झना बिर्सना’ र ‘पर्खी बसे २’ पूजाका आगामी फिल्म हुन्।

    पूजाको प्रतिक्षित फिल्म ‘म यस्तो गीत गाउँछु २’ लकडाउनकै कारण सार्वजनिक हुने मिति तोकिइसकेपछि रोकिएको थियो।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    २४ दिनमा सकियो ‘मन बिनाको धन–२’को काठमाडौं छायांकन
    ‘पेन्सन पट्टा’को ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.