• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बागमतीमा हुने खुल्ला नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा-उद्घाटन प्रदेश सभा सदस्य छिन्तुले गर्ने

  •   बिहिबार, फागुन २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुरको बागमती गाउँपालिकामा आयोजना गरिएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बागमती ४ को झुरझुरे खेलमैदानमा फाल्गुन २० गते आज बाट सुरुहुने खेलको उद्घाटन बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी(छिन्तु)ले गर्नु हुनेछ । ग्रामिण बहुउद्देश्यीय समाज नेपालले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागी रहेको संस्थाका सचिब केदार थापाले जानकारी दिनु भयो ।

    ‘पालिकामामा निरन्तर विभिन्न फुटबल प्रतियोगिताहरु भइरहेको छ । यस प्रतियोगितालाई अझ फरक र विशेष बनाउन सबै तयारी पूरा गरेका छौं ।’ संस्थाका अध्यक्ष चित्र बहादुर पुलामिले भन्नू भयो । राष्ट्रको लागी खेल ,स्वास्थ्यको लागि खेलकुद भन्ने नाराको साथ संस्थाले स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउनुका साथै आन्तरिक खेलकुदको विकासमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना बताउनु भयो ।

    फुटबल प्रतियोगितामा फापरबारी युवा क्लब,बकैया ५,बागमती गाउँपालिका ललितपुर,करौजे युवा क्लब ,बारा गढी युवा क्लब,आकाश बलिदान सहिद स्मृति झुरझुरे युवा क्लब,एफसि लामिटार,एफसि बनस्खण्डी युवा क्लब,पारिजात युवा क्लब बकैया,रेडस्टार युवा क्लब भोर्लेनी र आयोजक गरि १२ टिमले प्रतिप्रर्धा गर्नेछ्न । प्रतियोगिताको विजेता टिमले १ लाख र उप विजेताले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछन ।

    प्रतियोगितामा उत्कृष्ट गोलकिपर,स्ट्राईकर, प्लेयर अफ द टुर्नामेण्ट र म्यान अफ द म्याच हुने खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने व्यवस्था रहेको आयोजकले जनाएको छ । २०५३ सालमा स्थापित यस संस्थाले खेलकुदसँगै समाजका अन्य उत्तरदायित्वहरुलाई पनि वहन गर्दै आएता पनि केहि समय भने निस्कृय रहेको थियो भने अब पुनः विभिन्न समयमा सामाजिक काम गर्दै सँगै खेलकुद गतिविधि समेत गर्दै जाने संस्थाका सचीव थापाले जानकारी दिनुभयो ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.