• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला हुँदै

  •   बिहिबार, फागुन २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला आयोजना हुने भएको छ । नेपाल डायरीजको आयोजनामा चैत्र २७ र २८ गते ‘ग्ल्याम अप नेपाल २०२१’ हुने भएको हो । बिगतमा हुँदै आएको ‘ग्ल्याम अप नेपाल’ लाई नै यसपटक परिस्कृत रुपमा आयोजना गर्न लागिएको नेपाल डायरीजका प्रवन्ध निर्देशक बिनेश थापाले जानकारी दिए ।

    उक्त मेलामा सौन्दर्य तथा फेसन डिजाइनिङ सम्बन्धित प्रशिक्षणदेखि फेसन शोसम्मका कार्यक्रम हुने थापाले जानकारी दिए । पर्व वेन्क्विटमा हुने उक्ता मेलामा सौन्दर्यसँग सम्बन्धित ३० वटा भन्दा बढी स्टलहरु रहनेछन् । ति स्टलहरुमा सौन्दर्य तथा सँस्कृति झल्किने सामाग्रीहरु राखिनेछ । यस्तै नेपालकै ख्यातीप्राप्त ब्युटिसियन तथा फेसन डिजाइनरहरुले प्रशिक्षण दिनेछन् । उक्त कार्यक्रममा ब्युटिसियन तथा फेसन डिजाइनरहरुलाई प्रशिक्षण दिइनेछ । थापाका अनुसार फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रत्यक्ष रुपमा २ सय जनाको सहभागीता रहनेछ ।

    यस्तै सौन्दर्य सम्बन्धी प्रशिक्षणमा प्रत्यक्ष रुपमा ८०० भन्दा बढी सहभागी हुने उनले बताए । दुबै दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रशिक्षण कार्यक्रम हुनेछ भने साँझ ६ बजेदेखि १० बजेसम्म फेसन शोको रन वे सेसन हुनेछ । पेज ३ स्तरको शोमा ६५ भन्दा बढी मोडलहरु सहभागी हुनेछन् । जसमा युवा, युवती र बाल मोडलहरु रहनेछन् ।

    फेसन शोमा सहभागीताका लागि अनलाइन फारम खुल्ला गरिएको छ । फारम भर्नेहरुको २२ गते शनिबार नेपाल डायरीजको कार्यालय शहिदचोक संगम मार्केटमा अन्तर्वाता हुनेछ । छनौट भएका सहभागीहरुलाई कोरियोग्राफरले प्रशिक्षण दिनेछन् । उनिहरुले फेसन र सँस्कृति झल्कने एक सय वटा छुट्ट छुट्टै सिक्वेन्स प्रस्तुत गर्नेछन् ।

    उक्त कार्यक्रममा नेपालकै चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुने नेपाल डायरीजका सञ्चार संयोजक अनिल घिमिरेले जानाकारी दिए । चितवनमै यस किसिमको फेसन मेला पहिलो पटक आयोजना हुन लागेको घिमिरेको भनाइ छ । करीब ६ हजार जनाले मेला अवलोकन गर्ने उनले बताए । ब्युटिसियन, फेसन डिजाइनिङ तथा मोडलिङमा भविष्य बनाउन चाहनेहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.