• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मैत्रीपुर्ण फुटसलमा खेलकुद पत्रकारविरुद्ध चिकित्सक बिजयी

  •   शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा आज (शनिबार) देखि प्रथम निप्पोन ओपन फुटसल प्रतियोगिता सुरु भएको छ । चितवन स्पोर्ट्स एण्ड फुटसल जोनको आयोजना उक्त प्रतियोगिता सुरु भएको हो । चितवन स्पोर्ट्स एण्ड फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल चिकित्सक संघ चितवन बिजयी भएको छ । चिकित्सकको टिमले खेलकुद पत्रकार मन्च चितवनलाई ५/३ गोल अन्तरले पराजित गरेको हो ।

    चिकित्सकको तर्फबाट सुनिल मिनाकमी एक्लैले ५ गोल गरे । खेलकुद पत्रकारका तर्फबाट राजन दिल गुरुङले २ तथा कप्तान कृष्ण कार्कीले १ गोल गरे । पत्रकार र चिकित्सकबीच मैत्रीपुर्ण खेल भएको हो। त्यसअघि प्रतियोगिताको जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष प्रल्हाद प्रधानले उद्घाटन गरेका थिए ।

    उद्घाटन कार्यक्रममा खेलकुद बिकास समितिका अध्यक्ष प्रधानसहित, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, खेलकुद पत्रकार मन्च चितवनका अध्यक्ष बिनोदबाबु रिजाल, युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम चितवन स्पोर्ट्स एण्ड फुटसलका अध्यक्ष दीपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ टिम सहभागी छन् ।

    प्रतियोगिताको बिजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले १५ हजार ५५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले नगद एक(एक हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । निप्पोन एजुकेसनल सेन्टर प्रतियोगिताको मुख्य प्रायोजक हो । भिटो एजुकेसन कन्सल्टेन्सी प्रतियोगिताको सह प्रायोजक रहने प्रतियोगितामा राइट एण्ड एसोसिएट, अल्माइटी इन्टरनेशन र प्रोफेसन एजुकेसन प्रायोजक संस्थाका रुपमा रहेका छन् ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.