• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

अनलाईन शिक्षा प्रभावकारी नहुने विध्यार्थीको गुनासो

  •   बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनको भरतपुर स्थित सप्तगण्डकी क्याम्पसले हतारमा चर्चा कामाउने उदेश्यले यस्त्यो अवस्थामा कस्लाई टार्गेट गरेर कक्षा सञ्चालन गरीदै छ। जो पढ्न पर्नी विध्यार्थी हुन तिनिहरू संग इन्टरनेट र उचित प्रवृधीको प्रयाप्त सुविधा छैन् र अर्कों कुरा, यहाँ पढ्नी प्राय विद्यार्थी लकडाउन अगावै गाउंमा पुगेका छन् । कथमकदाचित गांउ जान छुटेकाहरू विहान वेलुका हात मुखमा कसरी पुर्याउने भनेर सोचिराखेका छन् । जहां चाही इन्टरनेटको पहुँच पुगेको छैन् तिनिहरूले कसरी पढ्ने ? ति बन्चित भएनन् , जस्ले पढ्न पर्ने हो उही यो प्रवृधी बाट बन्चित हुन्छ भने यो शिक्षा प्रणालीको के तुक रह्ये र महोदय दुई चार जना विध्यार्थी सामेल हेलान, पढाउनीले भत्ता पाउलान, फ़ेसबुक ग्रूप, न्यूज फिडमा तस्विर, भिडीयो पोस्टाउलान र भन्लान नया प्रवृतिको सुरूवात।मात्र त्यो हात्तिको देखाउने दाँत उपर केही कुने वाला छैन् ।जो ग्रामिण भुभागमा छन्,सहरमा कोठामै बसेर पढ्दै आईरहेका छन् उनिहरू संग न इन्टरनेटको प्रयाप्त सुविधा छ न उचित स्रोत र साधनको तिनले कसरी पढ्ने ? सधै डाटा खोलेर पढ्ने क्षमता जो कोही संग हुदैन पनि त्यस्ताले यो अवस्थामा के गर्ने ? वर्तमान देशको अवस्था अनुसार यो शिक्षा प्रर्णालीको त्यति गुणस्तरीय हुदैन् , लकडाउन पछीको अवस्थामा भने केही मात्रामा जायज होला ।

    योOnline class को नाटक बन्द गरियोस्। कुन प्रकारको मनस्थितिले प्रकासन गरियो यो सुचना, Online class का लागि अावश्यक स्रोत र साधन सबै विद्यार्थी सँग उपलब्ध छ???क्याम्पसले यसबारे अध्ययन गरेको छ?? पक्कै छैन ।किन हतारिनु पर्यो ? 70% भन्दा बढि विद्यार्थी चितवन बाहिरि पहाडी जिल्लाहरुबाट अध्ययनकालागि अाएका छन्, कतिपय जेहेन्दार विद्यार्थी संग सामान्य प्रकारको मोवाईल सम्म उपयोग गर्न सक्ने अार्थिक अवस्था छैन भने के तिनिहरु शिक्षाबाट अलगिनुपर्ने??? यो भेदभावपूर्ण अनलाईन कक्षाहरु तुरुन्तै बन्द गरियोस् ।।

    त्यसकारण सेलिब्रेटी को काम गर्ने तरिका जस्त्यो भयो हो । सबै संगठनका साथी हरुको खासै समर्थन गरेको देखिएन अनि किन यस्त्यो class संचालन गर्न उद्द्त हो । यो प्रभाबकारी पनि हुन्न । कसैले लाई रहर लाग्यो भन्दैमा यस्त्यो बकम्फुसे काम किन गरिएको । यस्ले भेदभावपूर्ण शिक्षा बाहेक केहि दिन्न सक्दैन । सबैजनामा उत्कृष्ट ईन्टरनेटको सुबिधा छैन । यसकारण हत्तार नगरौ बरु सस्थागत रूपमा धान्यान्चलमा दान गर्न कुदि हाल्ने क्याम्पस अहिले माहामारी को समयमा आफ्ना विद्यार्थी लाई के समस्या परेको छ भने कुरामा आफ्नो दिमाग किन नलगाको । सामाजिक सस्था भए पछि सामाजिक उत्तरदायित्व बाट पन्छिन हुन्न । बरु २ महिनाको शुल्क मिनाहा स्वरुप राहतको प्याकेज घोषण गर ।यस्ता कमर्सियल काम बन्द गरौ be practical . अनलाइन कक्षा कती ब्याबहारिक कति बुर्जुवा ? एक पटक सोच्ने कि ।
    क्याम्पस प्रशासन मजाक नगर्नुस
    वेलैमा सोच्नु र आवश्यक निर्णय लिनुस ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.