• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सेन्ट्रक कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबलमा नुवाकोटको बिजयी सुरुवात

  •   बिहिबार, चैत १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन – चितवनमा आज (बिहीबार) बाट सुरु भएको ‘सेन्ट्रक कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल’ मा नुवाकोट युनाइटेड एफसीले बिजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा नुवाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बीएससी) विरुद्ध ३-० को सहज जित निकाल्यो ।

    नारायणगढको क्याम्पा चौरमा भएको खेलमा नुवाकोटलाई जिताउन सजिन सजिन थापा मगरले २ तथा सिसिवस थापाले एक गोल गरे । खेलमा नुवाकोटले पहिलो हाफको १३ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । भरतपुरका डिफेन्डर बिट भएको अवस्थामा गोलरक्षक मनोज गुरुङ अघि सरेको फाइदा उठाउदै नुवाकोटका सजिन थापा मगरले गोल गरे ।

    दोस्रो हाफमा नुवाकोटले थप २ गोल गर्‍यो । दोस्रो हाफको १८ औं मिनेटमा सिसिवस थापाले नुवाकोटका लागी दोस्रो गोल गरे । नुवाकोटले प्रहार गरेको फ्री किक भरतपुरका गोलरक्षकले रोक्ने क्रममा भएको रिबाउन्डमा थापाले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफको ३३ औं मिनेटमा सजिनले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को जित सुनिश्चित गरे । आजको जितसँगै नुवाकोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    खेल फर्किन भरतपुरले आधा दर्जन बढि मौका पाए पनि सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दि म्याच नुवाकोटका सजिन थापा मगर घोषित भए । उनले ५हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अन्तर्गत फर्साटिकर एफसी रुपन्देही र सुनौलो संगम युवा क्लब बुटवलबीच खेल हुनेछ । अन्तिम समयमा मकवानपुरले सहभागी हुन नसक्ने भएपछि बुटवल आउने भएको हो ।

    त्यसअघि प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले खेलाडीहरुलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रम गरिरहेको बताईन् । यस्तै भरतपुरको खेलकुद बिकासका लागि सबै वडामा एक वडा एक खेल मैदान निर्माणको काम पनि भइरहेको उनले बताईन् ।

    मेयर दाहालले बालकुमारी उच्च माविले आफ्नो स्वामित्वमा रहेको क्याम्पा चौर महानगरलाई दिए यसलाई मिनि रंगशालाको रुपम बिकास गर्ने प्रतिवद्धता समेत जनाइन् ।

    चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा देशभरका १० टोली सहभागी छन् । प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

    सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रतियोगिताको मुख्य प्रायोजक हो । प्रतियोगिताबाट बचेको रकम स्व फुटबलर बिजय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिनेछ ।

    एन्फा २०५७ ब्याचका खड्गीको वैदेशिक रोजगारका लागि कतार गएका उनको ३२ वर्षको उमेरमा निधन भएको थियो । नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । उनले चितवनलाई प्रतिनिधित्व गर्दै थुप्रै प्रतियोगिताहरु समेत खेलेका थिए । बिजयको श्रीमती र ३४ महिनाका एक छोरा छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.