• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

बाँके जिल्लामा सामाजिक अभियान्ता निराज रानाभाटको पहलमा एक घरपरिवारलाई राहत

  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाँके  विश्वव्यापी महामारीको रूपमा फैलिरहेकाे काेराेना भाइरस ( काेभिड – १९ ) ले गर्दा नेपाल सहित विश्वका धेरै देशहरूमा अहिले लकडाउन भइरहेको छ । नेपालमा मिति २०७६ साल चैत ११ गते मंगलबार बिहान ६:०० बजेदेखि अहिलेसम्म लकडाउन भइरहेको छ । अहिले नेपालकाे ७७ वटै जिल्लाकाे विभिन्न ठाउँमा राहत वितरण भइरहेको छ ।

    सामाजिक अभियान्ता निराज रानाभाट…

    नेपालकाे प्रदेश नम्बर ५ मा पर्ने बाँके जिल्लाको कोहलपुर नगरपालिका -११ नयाँ बस्ती  क्रिकेट मैदान  सुकुम्बासी निवासी माग्या सार्कीकाे घरपरिवार अहिले केही राहत पाएका छन् । सामाजिक अभियान्ता निराज रानाभाटकाे पहलमा माग्या सार्कीको घर परिवार राहत पाएका हुन् । माग्या सार्कीको घर परिवारले २० किलोग्राम चामल र दुई किलोग्राम दाल पाएका छन् । माग्या सार्कीको घर परिवारमा श्रीमती , एउटा छाेरा र एउटी छाेरी रहेको छन् , छाेरा भने अहिले भारतकाे सिम्ला शहर मजदुर काम गर्ने गर्छन् । माग्या सार्की भने आफ्नो घर नजिकको सडक पेटीमा जुत्ता र चप्पल सिलाउने काम गर्छन् । अहिले नेपाल लकडाउन भइरहेको कारणले माग्या सार्की काम गर्न पाएका छैन ।

    सुरेन्द्र सार्कीले गरेका गुनासो….

    केही दिन अगाडि माग्या सार्कीकाे छाेरा सुरेन्द्र सार्कीले भारतकाे सिम्ला शहर बाट सामाजिक अभियान्ता निराज रानाभाटलाई सामाजिक संजाल फेस्बुकमा नेपालमा आफ्नो घरपरिवारले राहत नपाएको गुनासो गरेको थिए । साथै नेपालमा आफ्नो खेतबारी नभएको बुबाआमा बृद्ध भइसक्नु भएको आमा समयसमयमा बिरामी भइरहनु भएको आदि कुराकानी समेत गरेका थिए । त्यसपछि सामाजिक अभियान्ता निराज रानाभाटले बाँके जिल्लाको कोहलपुर नगरपालिकाको वडा नम्बर ११ काे वडा अध्यक्षसँग कुराकानी गर्नुभएको थियो । साथै सामाजिक अभियान्ता निराज रानाभाटले माग्या सार्कीसँग समेत कुराकानी गर्नुभएको थियो ।

    केही दिनको राहत पाएपछि परिवारमा यस्तो खुसी…

    राहत पाएपछि अहिले माग्या सार्कीको घरपरिवार खुसी भएका छन् । भारतकाे सिम्ला शहर बाट सुरेन्द्र सार्कीले सामाजिक अभियान्ता निराज रानाभाटलाई सामाजिक संजाल फेस्बुकमा हजुरलाई धेरै धन्यवाद सर भनेका थिए । आफ्नो पहलमा बाँके जिल्लाको कोहलपुर नगरपालिका -११ नयाँ बस्ती क्रिकेट मैदान सुकुम्बासी निवासी माग्या सार्कीको घरपरिवारले राहत पाएकामा सामाजिक अभियान्ता निराज रानाभाटज्यूू खुशी हुनुभएको छ ।

    यदि अझै पनि नेपालकाे ७७ वटै जिल्लाको विभिन्न ठाउँमा बस्नु भएका व्यक्तिहरुले राहत तथा अत्यावश्यक सामग्रीहरु पाउनु भएको छैन भने सामाजिक अभियान्ता निराज रानाभाटज्यूूलाई ९८४५४२२५०२ अथवा ९८०९१८९१११ मा सम्पर्क सक्नुहुन्छ । सामाजिक अभियान्ता निराज रानाभाट अझै पनि आफूले आफ्नो व्यक्तिगतबाट अथवा स्थानीय निकायलाई वा सरकारी निकायलाई सम्पर्क गरेर राहत तथा अत्यावश्यक सामग्रीहरु नपाएका व्यक्तिहरुलाई सहयोग गर्ने बताउनुभएको छ ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.