• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

स्वदेशी अर्गानिक उत्पादन विदेश पठाउंँदै ‘मान्द्रो नेपाल’

  •   आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको ‘मान्द्रो नेपाल’ले स्थानीय तरकारीहरुलाई सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएको छ । विगत दुईबर्षदेखि उत्पादन गर्दै आएपनि गतबर्षबाट व्यवसायिक रुपमा विदेश पठाउंँदै आएको हो । यहांँको अर्गानिक उत्पादन गुन्द्रक, मस्यौरा, मुला तथा कुपिण्डोको चाना , सिन्की , टिकीया लगायत उत्पादनहरु विदेश पठाउंँदै आएको मान्द्रो नेपालले जानकारी दिएको छ ।
    अर्गानिक रुपमा उत्पादन गरिएको रायोको साग, कर्कलो, मास, कुपिण्डो , मुलालाई सोलारको माध्यमबाट सुकाएर प्याकिङ्ग गरेर विदेश पठाउंँदै आएकी मान्द्रो नेपालकी सञ्चालिका अम्बिका धिताल बताउंँछिन । ‘पहिले हाम्रो उत्पादन नेपालमै खपत भएपनि गतबर्षबाट विदेश पठाउने गरेको छु ।’ उनले भनिन ।
    उनका अनुसार मान्द्रो नेपालका उत्पादन स्थानीय बजार, काठमाडौ, पोखरा र अमेरिका , अष्ट्रृेलिया, लण्डनमा पठाइने गरेको छ । हाल मान्द्रो नेपालले करीब ६ कठ्ठा क्षेत्रफलमा यी उत्पादनहरु गर्दै आएको छ । ‘अर्गानिक उत्पादनको माग विस्तारै बढ्दै गएको मैले अनुभव गरें, उनले भनिन, विदेशमा रहेका नेपालीको माग झनै बढ्दो छ ।‘ लगाइएका उत्पादन खेर नजानेर लामोसमयसम्म नविग्रने भएकोले आफूले यो व्यवसाय शुरु गरेको धितालको भनाई छ ।
    मान्द्रो नेपालले प्रतिकेजी एकहजार देखि १ हजार ५सय रुपैयांँ सम्म आफ्नो उत्पादन बाहिर पठाउने गरेको छ । ‘अर्गानिक उत्पादन एक पूर्णरुपमा बिषाक्तरहित उत्पादन हो उनले भनिन, अर्को कुरा यसले नेपालको स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न समेत मदत गर्दछ ।’ गतबर्षमात्र २ हजार केजी अर्गानिक उत्पादन बिक्री गरिसकेको उनले बताइन ।
    अहिलेपनि बिदेशबाट अर्गानिक उत्पादनको अर्डर आएको र लकडाउन खुलेपछि पठाउने तयारी गरिएको छ । उत्पादनको मागलाई मध्यनजर गर्दै हाल यसलाई प्रशोधन गर्ने, प्याकिङ्ग गर्ने,र भण्डारण गर्दै आएको धितालको भनाई छ । मान्द्रो नेपालले स्थानीय महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले एक दर्जन महिलालाई रोजगारी दिदै आएको बताएको छ । ‘एकत चुलोचौकामा मात्र सिमित महिलालाई आत्मनिर्भर रहन मदत गर्छ, सञ्चालिका धिताललले भनिन,यसलाई ससाना खाली जग्गामा समेत प्रयोग गर्न सकिन्छ ।’ विगतका बर्षदेखिनै मान्द्रो नेपालले आफ्ना उत्पादनहरुलाई मेला , महोत्सव, प्रर्दशनीमार्फत प्रर्दशन गर्दै आएको छ ।
    आगामी दिनमा अर्गानिक उत्पादनको क्षेत्र विस्तार गर्दै नेपालको मौलिक उत्पादनलाई विश्वभर पुरयाउने लक्ष्य लिएको मान्द्रो नेपालले बताएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.