मेष- नयाँ काममा व्यर्थ परिश्रम हुनेछ। धनको कारोबार घट्नेछ। स्वास्थ्यमा खर्च हुनेछ।
वृष- धर्मकर्ममा संलग्नता हुनेछ। शंकाले बाधा ल्याउनेछ। कृषि काममा फाइदा हुनेछ।
मिथुन- राजनीतिक लाभ मिल्नेछ। उच्च व्यक्तिको साथ पाइनेछ। रोजगारीमा लाभ हुनेछ।
कर्कट- व्यापारमा सामान्य आम्दामी हुनेछ। इच्छाएको काम पुरा हुनेछ। नाताको सहयोगले काम बन्नेछ।
सिंह- आलोचनाको भय हुनेछ। सरकारी पक्षबाट झमेला हुनेछ। क्षमतामा प्रश्न उठ्नेछ।
कन्या- सामाजिक काममा व्यस्तता हुनेछ। भाग्यले साथ दिनेछ। काममा प्रशंमा मिल्नेछ।
तुला- धनको फाइदा अरुलाइ जानेछ। प्रतिष्पर्धा बढी हुनेछ। मित्रतामा वाधा आउनेछ।
वृश्चिक-नोकरीमा दौडधुप बढी हुनेछ। प्रेममा प्रगति मिल्नेछ। कुटुम्बको सहयोगले फाइदा मिल्नेछ।
धनु- परिवारमा विवाद हुनेछ। मित्रबाट धोका मिल्नेछ। कृषि काम अधुरो रहनेछ।
मकर- सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।
कुम्भ- आफन्तबाट धनको सहयोग बढ्नेछ। अधुरा काम पुरा हुनेछ। स्वास्थ्यमा वाधा आउनेछ।
मीन- राजनीतिमा जिम्मेवारी थपिनेछ। उत्साहले काम बन्नेछ। पारिवारिक छोटो यात्रा हुनेछ।








