• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आन्तरिक राजश्व कार्यालय भरतपुरको राजश्व असुली: फागुनमा लक्ष्य भन्दा ४ प्रतिशत चैत्रमा २३ प्रतिशतले बृद्धि

  •   शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोरोनाको कारण हरेक क्षेत्र आंशिक र पूर्ण रुपमा प्रभावित भएपनि आन्तरिक राजश्व कार्यालय, भरतपुको असुलीमा भने खासै प्रभाव परेको छैन । आर्थिक गतिविधिले गतिलिएसंँगै राजश्व असुलीमा पनि बृद्धि हुदै गएको छ । कार्यालयमा फागुन महिनामा ४ दशमलव २६ प्रतिशतले असुली बृद्धि भएकोमा चैत्र महिनामा आएर कार्यालयले २३ दशमलव ४९ प्रतिशत बढीले राजश्व असुली गरेको छ ।

    कार्यालयले दिएको जानकारी अनुसार फागुन महिनामा कार्यालयलाई विभागले सबै शिर्षकमा गरी १ अर्ब ३९ करोड २६ लाख ५८ हजार लक्ष्य दिएकोमा १ अर्ब ४५ करोड २० लाख ४६ हजार हजार राजश्व संकलन भएको थियो । चैत्र महिनामा पनि राजश्व असुलीमा कार्यालयको उल्लेख्य प्रगति देखिएको छ । जसअनुसार चैत्र महिनामा १ अर्ब ६३ करोड ६६ लाख ४८ हजार राजश्व असुली लक्ष्य दिएकोमा २ अर्ब २ करोड १० लाख ८ हजार राजश्व असुली गरेको हो ।

    सबैभन्दा बढी राजश्व असुली अन्तःशुल्कबाट

    कार्यालयको राजश्व असुली अन्य शिर्षकको तुलनामा अन्तःशुल्कबाट नै बढी राजश्व असुली हुने गरेको छ । यस कार्यालयको करसंकलन क्षेत्रभित्र बढी मदिराजन्य उद्योगहरु र यसको कारोबार बढी रहेकोले यस शिर्षकबाट बढी राजश्व असुली गर्दै आएको हो । जस अनुसार कार्यालयले चैत्र महिनामा यस शिर्षकबाट मात्रै १ अर्ब ४२ करोड ३५ लाख ६८ हजार राजश्व असुल गरेको छ ।

    विभागले कार्यालयलाई यस महिनामा १ अर्ब २१ करोड १३ लाख राजश्व असुली गर्ने लक्ष्य दिएको थियो । आयकर शिर्षकमा २७ करोड ६२ लाख ४ हजार लक्ष्य दिईएकोमा ३३ करोड ३४ लाख १० हजार रुपैयांँ राजश्व संकलन गरेको छ । यस्तै मुल्य अभिवृद्धि करमा पनि कार्यालयले लक्ष्य भन्दा बढी राजश्व असुली गरेको छ । चैत्र महिनामा यस शिर्षकमा १४ करोड २७ लाख ५० हजार रुपैयाँ लक्ष्य दिईएकोमा २५ करोड ६९ लाख १७ हजार रुपैयांँ राजश्व संकलन गरेको छ । व्याजकर शिर्षकमा १४ लाख ४६ हजार रुपैयांँ असुली गर्ने लक्ष्य दिईएकोमा २६ लाख ८ हजार रुपैयांँ राजश्व असुली गरेको छ ।

    तर अन्य शिर्षकमा भने कार्यालयले लक्ष्य अनुसार राजश्व असुली गर्न सकेको छैन । जसअनुसार बहालकर शिर्षक अन्तर्गत कार्यालयलाई यस महिनामा ४७ लाख १६ हजार लक्ष्य दिईएकोमा ४५ लाख ९२ हजार राजश्व संकलन गरेको छ । शिक्षा सेवा शुल्क शिर्षकमा २ लाख ३२ हजार लक्ष्य दिईएकोमा ३ हजार रुपैयांँ राजश्व संकलन भएको छ भने स्वास्थ्य सेवा करमा कुनै लक्ष्य दिइएको छैन र यस शिर्षकमा राजश्व असुली शुन्य छ ।

    कार्यालयका सूचना अधिकारी कपिलराज नेपालले चैत्र महिनामा अधिकांश करदाताको दोस्रो चौमासिक कर तिनुपर्ने भएकोले अन्य महिनाको तुलनामा यस महिनामा बढी राजश्व संकलन हुने गरेको बताए । ‘आर्थिक गतिविधि र व्यापार व्यवसाय पनि बढेको छ, । करदाताको अग्रिम आयकर र बक्यौता संकलनमा पनि बृद्धि हुदै गएको छ ।’ नेपालले भने ।

    व्यवसायिक घराना बाहेकको बहालकर स्थानीय तहमा गएको र शिक्षा सेवा शुल्क शिर्षकहरुमा बक्यौता रकम मात्रै असुली गरेकोले राजश्व संकलन हालका महिनाहरुमा गर्न नसकिएको उनले बताए । स्वास्थ्य सेवा शुल्क अन्तर्गत तिनुपर्ने शुल्क यसअसघिनै सरकारले खारेज गरिसकेको छ ।
    कार्यालयलाई चालु आर्थिक बर्षको बार्षिक लक्ष्य १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार लक्ष्य दिईएकोमा चैत्र महिनामा सम्म १२ अर्ब १४ करोड ६० लाख ९० हजार रुपैयांँ संकलन गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.