• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको नौ महिनामा ५० करोड भन्दा बढि राजश्व संकलन

  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चालु आर्थिक बर्ष ०७७÷ ७८ को ९ महिनामा यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले ५० करोड ६० लाख भन्दा बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार श्रावण देखि चैत्र सम्मको अवधिमा कार्यालयले कुल ५० करोड ६० ला ६६ हजार १सय २ रुपैयाँ आम्दानी गरेको हो ।

    कार्यालयले यातायात क्षेत्रको आम्दानी,प्रशासनिक दण्ड जरिवाना , सवारीसाधन कर, सवारी दस्तुर शिर्षकबाट राजश्व संकलन गर्दै आएको छ । जसअनुसार चालु आवको चैत्र महिनामा सबै भन्दा बढी ७ करोड ५० लाख १४ हजार ६ सय ३१ रुपैयांँ राजश्व संकलन गरेको छ भने भदौ महिनामा सबै भन्दा कम २ करोड २४ लाख ४ हजार राजश्व संकलन गरेको छ । गतबर्ष कार्यालयले ४६ करोड ५३ लाख ७९ हजार रुपैयाां राजश्व संकलन गरेको थियो । कार्यालयका प्रमुख सुवास उप्रेतीले कोरोनाको प्रभाव कम हुदै जांँदा र यातायात पूर्णरुपमा सुचारु भएसंँगै हालसम्म राजश्व संकलन अनुपात सन्तोषजनक रहेको बताए ।

    ‘भदौ महिनामा तीन हप्ता पूर्ण लकडाउन भएर राजश्व संकलन कम देखिएको हो, उनले भने, चैत्र महिनामा सवारीसाधन कर तिर्ने अन्तिम म्याद भएकोले अन्य महिनाको भन्दा बढी उठ्ने गर्छ ।’ यस्तै कार्यालयले श्रावण महिनामा ६ करोड १७ लाख २४ हजार ७सय १६ रुपैयांँ, असोज महिनामा ७ करोड १३ लाख ३९ हजार ४सय ९२ रुपैयांँ , कार्तिक महिनामा ५ करोड ९८ लाख ३३ हजार ५सय ९३ रुपैयांँ राजश्व संकलन गरेको जानकारी दिएको छ ।

    यस्तै मंसीर महिनामा ६ करोड ३१ लाख २० हजार ८सय ९० रुपैयांँ,पुष महिनामा ६ करोड २२ लाख ४ हजार ६सय ६८ रुपैयांँ, माघ महिनामा ४ करोड ८५ लाख ५१ हजार एकसय ७२ रुपैयांँ र फागुन महिनामा ४ करोड १८ लाख ७२ हजार ८सय ६३ रुपैयांँ संकलन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, वागमती प्रदेशले कार्यालयलाई चालु आवका लागि ५० करोड राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो । तर कार्यालयले आर्थिक बर्ष सकिनु तीन महिना अघिनै लक्ष्य पुरा गरिसकेको छ ।

    उप्रेतीका अनुसार सवारीको संख्या बढ्दै जांँदा करप्रति सवारीधनीको सचेतना र करको दरमा केही बृद्धिभएका कारण विगतका बर्षहरुमा भन्दा बढी कर संकलन गर्न सकिएको हो । तर दोस्रो लहरको कोरोना संक्रमणको कारण बैशाखबाट तुलानात्मक रुपमा कम उठ्ने गरेको उप्रेतीले जानकारी दिए ।

    ‘चैत्र सम्मको ट्रेण्ड हेर्दा लक्ष्य पनि पार गरिसकेका छौं ।, उनले भने, यो आर्थिक बर्षको अन्तसम्म ६० करोड संकलन हुने अनुमान छ । तर कारोनाको कारण आगामी महिनामा के कस्तो असर पर्छ भन्न सकिदैन ।’ हाल यो कार्यालयमा बाग्मती प्रदेशमा दर्ता भएका सबै सवारी साधन र अन्य प्रदेशमा सवारीसाधन दर्ता भएपनि चितवनमा स्थायी बसोबास गरेका सवारी धनीले कर बुझाउन पाउनेछन ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.