मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिम्मेवारीमा अपजस मिल्नेछ । व्यक्तिगत चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परदेशबाट धनको सहयोग मिल्नेछ । परिवारले खुशी दिनेछन् । प्रेममा कुरा अगाडि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वादविवादमा जित हुनेछ । पुरानो रोगले छोड्नेछ । भाइभाइमा मित्रता हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कृषिधनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा आलोचनापाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नसिक चिन्ताले बाधा पार्नेछ । यात्राको सुख मिल्नेछ । नयाँ जिम्मेवारी थपिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) उत्साहले काममा प्रगतिहुनेछ । सानो यात्रा हु्नेछ । परिवारको साथमिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) खानपिनमा बढी ध्यानजानेछ । धन संग्रह हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)मनोरन्जनमा समय र पैसा जानेछ । लगानीमा नयाँ कामको सुरुवात हुनेछ । शैक्षिक काममा रुचि बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ । फाइदा अरुलाइ जानेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सरसापटको धन मिल्नेछ । कृषि कामको थालनीहुनेछ । आर्थिक कारोबार बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सरकारी काजमा प्रगतिहुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक धनको फाइदा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जिम्मेवारीमा अपजस मिल्नेछ । व्यक्तिगत चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्याआउनेछ ।








