• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नवलपुरमा तत्काल ६८ वटा अक्सिजन सिलिण्डर खरिद गरिने

  •   सोमबार, बैशाख २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुर जिल्लामा ६८ वटा अक्सिजन सिलिण्डर खरिद गरिने भएको छ । जिल्लाका अस्पताल र स्वास्थ्य केन्द्रका लागि ती सिलिण्डर खरिद गर्ने निर्णय भएको हो । दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमितको स्वास्थ्य अवस्था जटिल वन्दै जाँदा अति आवश्यक अक्सिजन अभाव हुन नदिने गरी काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जनाएको छ।

    जिल्लामा कोभिड १९ को संक्रमण नियन्त्रणका लागि पूर्व तयारी स्वरुप जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले स्थानी तह र अक्सिजन प्लान्टहरुको अनुगमन र निरीक्षण गरेको थियो । त्यसपछि प्रतिवेदन बनाएको केन्द्रले जिल्लाका लागि आवश्यक पर्ने ६८ वटा अक्सिजन सिलिण्डर तत्काल खरिदका लागि सहजीकरण गर्ने जनाएको हो । उद्योग वाणिज्य संघ मार्फत सहजीकरण गरी ती सिलिण्डर खरिद गरिने र आवश्यकता अनुसार जडान गर्ने तयारी रहेको छ ।

    अस्पताल र स्वास्थ्य केन्द्रहरुमा बनाइने आइसोलेसनहरु अक्सिजन सिलिण्डर जडीत हुनुपर्ने यस अघिनै निर्णय भएको थियो र केन्द्रले सोही अनुसारको निर्देशन समेत दिएको थियो । सवै स्थानीय तह र मध्यविन्दु जिल्ला अस्पतालमा रहेकामध्य ५६ वटा वेडलाई अक्सिजन जडित बेडको रुपमा स्तरोन्ती गर्ने पनि निर्णय भएको छ । अवस्थालाई हेरी पछि थप निर्णय गर्ने जनाइएपछि तत्काल थप ७१ वटा वेडको निर्माण पनि यथासिघ्र गरिने भएको छ।

    त्यस्तै यो पटक संक्रमितको मृत्यु भएमा आफ्नो रिती परम्परा अनुसार अन्त्यष्टी गर्न दिने निर्णय भएको छ । त्यसको व्यवस्थापन गर्न स्थानीय तहलाई जिम्मा लगाइएको छ । स्थानीय तहले स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरी परिवारले शवको अन्त्यष्टी गर्न अनुमति दिने र डिभिजन वन कार्यालयबाट दाउराको व्यवस्था मिलाउने गरी सहजीकरण गर्न निर्देशन दिइएको छ ।

    संक्रमित विरामीका लागि आवश्यक एम्वुलेन्सहरुलाइ पनि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । हरेक स्थानीय तहमा रहेका एम्बुलेन्सलाई चालु अवस्थामा राख्न अनुरोध गर्ने र त्यसको अनुगमन गर्ने जिम्मा रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरलाई दिइएको छ । आज बसेको बैठकले एकीकृत एम्बुलेन्स संचालनका लागि एम्वुलेन्स संचालन तथा व्यवस्थापन समितका अध्यक्ष बाबुराम कडेँललाई जिम्मेवारी दिएको छ । उहाँको सम्पर्क नम्वर ९८५७०२७५३० रहेको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.