चितवन । चितवनमा आज एकैदिन २९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेमा भरतपुर अस्पतालबाट १० जना, चितवन मेडिकल कलेजबाट १५ जना , र कलेज अफ मेडिकल साईन्सेजमा ४ जना गरी २९ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जारी गरेको तथ्यांकमा उल्लेख छ।