• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

सिप्रद्रीयन सहायता संस्थाद्वारा सय म्याजिक चालकलाई राहत सामाग्री

  •   सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गको सिप्रदयीन सहायता संस्थाद्वारा चितवनका एकसय म्याजिक चालकहरुलाई राहत सामाग्री वितरण गरिएको छ । टाटा मोटर्सको चितवनको आधिकारिक डिलर सफल मोटर्स र संयुक्त रुट व्यवस्थापन समिति, भरतपुरको समन्वयमा एक महिनालाई पुग्ने खाद्य सामाग्री वितरण गरिएको हो । स्थानीय रुटमा चल्ने म्याजिक चालकहरु लकडाउनका कारण मारमा पर्ेको भन्दै उनीहरुलाई राहत स्वरुप चामल,दाल, तेल ,नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । ‘अहिले सबैभन्दा बढी चालकहरु मारमा परेको महसुस गर्यौं, भट्टराईले भने, यस्ता महामारीको समयमा हामीले मानवीय धर्म निर्वाह गरेका हौं ।’ लामोसमयमसम्म उनीहरु कामविहीन भएको र परिवारसमेत धान्न मुश्किल रहेकोले राहतस्वरुप खाद्य सामाग्री वितरण गरिएको उनले बताए । चालकहरुले गाडी चलाउन नपाएको र विकल्पको रुपमा अन्य रोजगारी समेत नपाएका कारण उनीहरुको दैनिक जीवनमा कठिनाई परेकोले राहत वितरण गरिएको सिप्रदयीन ट्रेडिङ्ग प्रालिका भरतपुरका शाखा प्रबन्धक विश्वबन्धु श्रेष्ठले बताए । ‘चालक, मालिक,र हाम्रो संस्था बीच प्रत्यक्ष रुपमा सम्बन्ध हुन्छ, शाखा प्रमुख श्रेष्ठले भने, विपदको समयमा सहयोग गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।’ हाल जिल्लाका स्थानीय रुटमा चल्ने एकसय चालक परिवारलाई राहत वितरण गरिएपनि लकडाउन लम्बिएसंँगै यसलाई निरन्तरता दिदै जाने उनको भनाई छ । वितरण कार्यक्रममा बोल्दै संयुक्त रुट व्यवस्थापन समितिका संयोजक चीनी बहादुर बोहोराले यस्तो विपदको घडीमा यातायात व्यवसायीहरु समेत मारमा परेको र व्यवसायीले राहत समेत दिन नसकेको अवस्थामा सिप्रदयीनले गरेको खाद्य सामाग्रीले केही दिनभएपनि चालकहरुमा खुशी थपिने बताए । ‘उनीहरुसंँग न काम छ न माम नै यस्तो बेलामा हामीले राहत वितरणको पहल गरेका हौं । ’उनले भने । अझैपनि चालकहरुको रोजगारी अनिश्चित रहेकोले सरकारले उनीहरुको लागि वैकल्पिक रोजगार दिनुपर्ने उनको भनाई छ । वितरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महामारीको समयमा राज्य र स्थानीय सरकारको पहल मात्र पर्याप्त नहुने भन्दै सिप्रदीयन गरेको सहयोगको प्रशंसा गरे । विपदको घडीमा नीजि संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएकोले मनकारी मन र दानकारी हातहरुले यस्तो परिस्थितिमा हातेमालो गर्दै जानुपर्ने भण्डारीको भनाई छ । गतसाता सिप्रदीयन सहायता कोष र सफलमोटर्सको सहकार्यमा भरतपुर नगरपालिका वडा नम्बर ३ का विपन्न ४० घरपरिवारलाई राहत वितरण गरिएको थियो ।
    सिप्रदीयन संस्थाले देशभर विपदको समयमा राहत, आर्थिक सहयोग गर्नुका साथै जिल्लाका विभिन्न विद्यालयहरुमा रहेका विद्यार्थीको लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पनि आर्थिक सहयोग गर्दै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.