• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

फोहरमा मोहर : रद्दि कागजबाट एग ट्रे, कमाउँछन् वार्षिक २० लाख

  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खेर गइरहेका कागज प्रशोधन गरी भरतपुर-१६, रामचोकका दण्डपाणी भट्ट लाखौँ आम्दानी गर्न सफल भएका छन् । फालिएका कागज बटुलेर पुनः प्रयोग गर्ने काममा भट्ट १६ वर्षदेखि सक्रिय छन् । चितवन ट्रे एन्ड प्याकेजिङ उद्योगका सञ्चालक भट्टले २८ जनालाई रोजगारीसमेत दिएका छन् ।

    उद्योगमा कागज, कार्टुन, पुराना कापी तथा छापाखानाबाट निस्कने कागजका टुक्रालाई प्रशोधन गरेर एग ट्रे (अन्डा राख्ने) बनाउने गरिन्छ । पुराना र फालिएका कागजहरू कवाड व्यवसायबाट संकलन गर्ने गरिन्छ । कुखुरापालनमा १५ वर्ष काम गरेपछि उनी उद्योगतिर लागेका हुन् । चितवनलाई पोल्ट्रीको राजधानीसमेत भन्ने गरिन्छ । त्यसैले ट्रेको चितवनमा राम्रो बजार छ ।

    भट्ट अण्डाको माग बजारमा बढी हुँदा ट्रेको खपत बढ्ने बताउँछन् । उद्योगको कमाइले आत्मसन्तुष्टि मिलेको भट्टको भनाइ छ । ‘फालिएका कागजबाटै कमाइ हुँदा खुसी लाग्छ नि,’ उनी भन्छन्, ‘प्रतिस्पर्धा छ, तर गुणस्तरीय र सर्वसुलभ भएपछि बजार पाउन गाह्रो नहुने रहेछ ।’ उत्पादित ट्रे स्थानीय बजारबाहेक काठमाडौं, लाहानसम्म समेत निर्यात हुने गरेको छ ।

    दैनिक १५ हजार ट्रे उत्पादन हुने गर्छ । सुरुमा लगानी धेरै गर्नुपरे पनि पछि लगानी थप गर्नु नपरेकाले आयआर्जन राम्रै भएको उनले बताए । उद्योगमा हालसम्म साढे २ करोड लगानी भइसकेको छ । उद्योगबाट वार्षिक ४ करोड आम्दानी हुने गर्छ, जसमा औसत नाफा २० लाखसम्म हुने गरेको उनले बताए । केही वर्षपहिले ३ देखि ४ रुपैयाँमा फालिएका कागज खरिद गर्नुपर्ने अवस्था थियो ।

    तर, आजकाल ३० रुपैयाँसम्ममा उद्योगले खरिद गर्ने गर्छन् । बजारमा महँगी बढेसँगै ट्रेको मूल्य पनि बढेको छ । प्रतिगोटा ४ रुपैयाँमा बिक्री हुने ट्रे आजकाल ६ रुपैयाँमा बिक्री हुने गर्छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.