काठमाडौं । गत २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८५२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।