• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बागमती प्रदेश ट्रापिक प्रहरीले उठायो २१ करोड राजस्व 

  •   शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बागमती प्रदेश ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट यस वर्ष उल्लेख्य राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा १० करोड राजस्व असुल गरेको कार्यालयले यस वर्षको यो अवधिसम्म २१ करोड रुपैयाँ राजस्व असुल उपर गरिसकेको छ । निषेधाज्ञाकै बीच ट्रापिक कार्यालयले उक्त राजस्व संकलन गरेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक शान्तिराम कोइरालाले बताए ।

    ‘हामीले यो वर्ष गतकोभन्दा डब्बल राजस्व संकलन गरेका छौं,’ उनले भने ‘ट्राफिक नियम उल्लघंन गर्ने २ हजार सवारी साधनबाट २१ लाख घुस दिएका थिए, त्यो लिएनौ र हामीले उनीहरूलाई कारवाही स्वरुप दण्ड जरिवाना गरायौं ।’ ४ लाख घुस त हामीले फिर्ता नै गर्यौ,’ उनले थपे ‘हामीले सेवामा समर्पित भएर गतल काम गर्नेलाई निरुत्साहित गर्दै काम गरिरहेका छौं ।’ गत वर्षको तुलनामा सवारी साधनको चाप बढेपनि दुघर्टनामा परि मर्नेको संख्या कम भएको दावी पनि उनले गरे ।

    ‘मैले प्रमुखको कार्यभार सम्हालेपछि संस्थागत सुशासन र सुधारको कामहरू गर्न खोजेको छु,’ उनले भने ‘ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गर्ने काम तिव्र रुपमा भइरहेको छ ।’ कोइराला प्रमुख भएर आएपछि वर्षोदेखि हुन नसकेको ट्राफिक प्रहरीको सरुवालगायतका काम पनि भएका छन् । ट्राफिक प्रहरीमा संस्थागत सुशासन कायम गर्दै राज्यको प्रणालीका बसेर काम गर्न तथा गराउन लागिपरेका प्रउ कोइरालाले सरकारले कोभिड–१९ को महामारीका कारण गरिएको निषेधाज्ञा पालना गराउन दत्तचित्त भई आ–आफ्नो कार्यक्षेत्रमा खटिएर काम गराउन प्रोत्साहन गरिरहेका छन् ।

    निषेधाज्ञाकै बीचमा पनि ट्रापिक प्रहरी कार्यालय बागमतीले सवारी साधनको चेकजाँज गर्नुका साथ हिडडुल गर्न नदिनेदेखि अप्ठ्यारोमा परेका आम सर्वसाधारलाई उद्धार गर्ने काम समेत गरिरहेकोे छ । अहिलेको यो विषम परिस्थितिलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले काम गरिरहेको कोइरालाले बताए । ‘हामीले सवारी साधन चेकजाँच गर्नेदेखि खुल्ला रुपमा हिडडूल गर्ने मानिसलाई सचेत गराउनेदेखि आवश्यकीय सेवा दिइरहेका छौं,’ उनले भने ‘कतिपय अवस्थामा ट्रापिक प्रहरी आफैले पनि धेरै मानिसको उद्धार गरेको छ ।’

    आफू मतहतका कर्मचारीले निषेधाज्ञाको यो अवस्थामा पनि राम्रो काम गरिरहेको उनले जानकारी दिए । ‘निषेधाज्ञामा पनि हामीले दिनरात नभनि काम गरिरहेका छौं,’ उनले भने ‘यसबीच हुन सक्ने अपराधिक क्रियाकलाप तथा सडक दुघर्टनालाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले कार्य सम्पादन गरिरहेको छ ।’ यो कार्य आजमात्रै होइन भोलिका दिनमा पनि गर्ने प्रतिवद्धता प्रउ कोइरालाले गरेका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.