• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मध्यविन्दु अस्पतालको कोभिड ल्याव २४ सै घण्टा चलाउने तयारी

  •   आइतबार, जेठ ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको कोभिड ल्यावमा स्वावको चाप थुप्रिन थालेको छ । जसका कारण रिपोर्ट आउन ढिलो भएको छ । वैशाख २९ गतेसम्म संकलन भएका स्वावको रिपोर्ट पछि अस्पतालले रिपोर्ट दिन सकिरहेको छैन। अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले दैनिक १५० बढी स्वाव आउन थालेको बताउनुभयो ।

    कोभिड ल्यावको क्षमतामा दैनिक ९४ मात्रै रहेको छ । ९४ वटा स्वाव परीक्षण गरी रिपोर्ट सार्वजनिक गर्दासम्म करिव १२ घण्टा समय लाग्ने गरेको सुवेदीले बताउनुभयो । स्वाव मेशीनमा राख्नुअघि २ घण्टा, मेशीनमा राखेपछि ६ घण्टा र त्यसपछि २ घण्टा गरी १० घण्टा स्वाव परीक्षणको प्रकृयामा समय लाग्ने र रिपोर्ट फाइनल गर्दा १२ घण्टा लाग्ने गरेको हो । अहिले ल्यावमा १० जना जनशक्ति छन् ।

    तर ती मध्ये ल्याव भित्रै बसेर काम गर्ने जनशक्ति चार जनामत्रै रहेको सुवेदीले बताउनुभयो । ल्यावमा रहेको दरवन्दीका ६ जना, अस्पतालबाट २ जना, १ जना स्वयमसेवकहरुले उपलब्ध गराउनुभएको कर्मचारी र १ जना देवचुली नगरपालिकाबाट गएका कर्मचारीले काम गरिरहेका छन् । चारै जना विएमएलटी हुन् । आज र भोली आउने स्वावको चाप हेरी चौविसै घण्टा संचालनवारे निर्णय लिने पनि सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

    शुक्रवार सम्म अध्यधिक रहेपनि शनिवार कम स्वाव प्राप्त भएको र आइतवार सोमवार आउने स्वावको चाप हेरी थप निर्णय लिने छौँ , सुवेदीले भन्नुभयो । जिल्लामा पीसीआर परीक्षण नहुँदा पोखरा, भरतपुर, हेटौँडा जानुपर्ने वाध्यता पहिलो चरणमा परेपछि अस्पताललाई पीसीआर मेशीन प्राप्त भएको थियो । २०७७ कार्तिक १ गते मेशीन हस्तान्तरण भएपनि लामो समय थन्किएको मेशीन संचालनमा आएपछि रिर्पोट प्राप्त गर्न सजिलो भएको छ । तर स्वावको चाप बढ्ने जनशक्ति कम हुँदा अहिले समस्या आएको छ ।

    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    इच्छाकामना आधारभूत अस्पताल भवनको उद्घाटन

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.