• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

तीनै जना अध्यक्षको समर्थनसहित विष्णु बराल चुनावी मैदानमा ।

  •   मङ्गलबार, जेठ ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मेरिल्याण्ड । एनआरएनए मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्ष जेदु पोखरेल, निवर्तमान अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ र वर्तमान अध्यक्ष डोलनाथ घिमिरे एवम् नेपाली जनसम्पर्क समिति मेरिल्याण्डका सम्पूर्ण पदाधिकारीहरूको पूर्ण समर्थनमा चितवनका एक जुझारू युवाले आसन्न एनआरएनए मेरिल्याण्ड च्याप्टरको निर्वाचनका लागि च्याप्टर अध्यक्षमा आफ्नो उमेद्वारी दिएका छन ।

    साविक शिवनगर स्थायी घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका विष्णु बरालले एनआरएनए मेरिल्याण्ड च्याप्टरको आगामी कार्यकाल २०२१ –२०२३ का लागि उम्मेदवारी दिएका हुन् । २०४८ सालमा अन्नपूर्ण उच्च माविबाट एसएलसी गरिसकेका बरालले २०५१ सालमा विरेन्द्र क्याम्पसबाट प्रविणता र २०५४ सालमा पाटन संयुक्त क्याम्पसबाट बीएस्सी र २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमएससी पास गरेका छन  ।

    उनले २०५८ सालदेखि २०६८ सालसम्म चितवनका विभिन्न कलेज तथा क्याम्पसमा आइएस्सी देखि एमएस्सी तहसम्म अध्यापन गरेका थिए । बराल ने वि, संघ, नेपाल रेडक्रस, चारतारे क्लब लगायत विभिन्न सामाजिक संस्थाहरुमा सक्रिय थिए । बराल झण्डै एकदशक अगाडि अमेरिका आएपछि पनि विभिन्न सामाजिक कार्यमा क्रियाशील हुदै आएका छन । तात्कालिन समयमा दुर्गा प्रसाद श्रेष्ठज्को नेतृत्वमा एनआरएनए मेरिल्याण्ड च्याप्टरको कोषाध्यक्ष भएर सन् २०१७–२०१९ मा उनले काम गरिसकेका छन ।

    हाल उनी सन् २०१९ –२०२१ को वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर सक्रिय रुपमा कार्य गर्दै आएका छन र अमेरिकाको एक प्रतिष्ठित कम्पनीमा कार्यरत बरालले २०२१ देखि २०२३ को कार्याकालको लागि अध्यक्षको उम्मेदवारी दिएका छन । एनआरएनए संस्थामा लामो समयको अनुभव संगालेका बरालका यस्ता छन चुनावी प्रतिबद्धताः १)नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउनको लागि यहाँका स्कूलहरुमा नेपाली बिषयको पढाइ गराउन पहल गर्ने ।

    २)नेपाली समुदायको लागि दाहसंस्कार घरका लागि सम्झौता गरी तयारी अवस्थामा राख्ने जसले गर्दा आवश्यक पर्नासाथ दाहसंस्कार गर्न पाईयोस्।

    ३) नेपाली अपार्टमेन्ट र घरहरूमा मृत्युपछिका संस्कारका लागि किरियापुत्री बस्नको लागि समस्या भएकोले नेपालीका सामुदायिक मन्दिर र भवनमा अनुरोध गरी उचित व्यवस्था गर्ने ।

    ४) नेपालीका आमाबुबा तथा आफन्त अमेरिकाको एयरपोर्ट झर्ने बित्तिकै भोग्ने कठिनाई हटाउन सम्पर्क व्यक्ति राख्ने र सेवा दिन नेपाली नागरिकबाट प्रति व्यक्ति २० डलर लिने र आधा रकम सम्पर्क गर्ने व्यक्तिलाई र आधा रकम एनआएएनए एमडी च्याप्टरमा आकस्मिक कोषको लागि जम्मा गर्ने व्यवस्था मिलाउने । जसले गर्दा नेपालीलाई भैपरी आउने समस्या समाधान गर्न सहज होस ।

    ५)दशैको टिकाको दिनमा नेपाली बालबालिकाहरूलाई बिदाको ब्यबस्था मिलाउन पहल गर्ने ।

    ६)परम्परागत कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगले अगाडी वढाउनको लागी सम्पूर्ण स्थानीय संघ संगठनहरु सगँ सहकार्य गर्ने।

    नबिन सोचका धनी बराल एक जागरुक बौद्धिक युवा हुन् । बिद्यार्थी जिवनदेखि नेबि संघमा सक्रिय बराल प्रजातान्त्रिक प्रध्यापक संघमा मात्र नभइ सामाजिक अभियन्ताको रुपमा स्थापित उनले आफ्नो कामले देशदेखि बिदेशसम्म आफुलाई चिनाउन सफल भएका छन् । एक पटकको नेपाली सधैको नेपाली भन्ने मुल नारालाई आत्मसात गरी एनआरएनए मेरिल्याण्ड च्याप्टरलाई सक्षम नेतृत्व दिने उनले संकल्प गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.