• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

काङ्ग्रेस नेतृत्व लाई खुल्ला पत्र ।

  •   बुधबार, जेठ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    श्रीमान सभापति र बरिस्ठ नेता एबम सम्पुर्ण केन्द्रिय पदाधिकारी ज्यु
    नेपाली काङ्ग्रेस केन्द्रीय कार्यलय सानेपा ललितपुर

    आदरणीय नेता ज्यु ,म यक काङ्ग्रेस को सुभेच्छुक साथै यक साधरण कार्यक्रता र माओवादी को हिस्रक युद्द मा माओवादी बाट मारिनु भयका गोर्खा काङ्ग्रेस का नेता स्ब भैरब राज बिष्ट को छोरा पनि हु । काङ्ग्रेस मा लागेर आफ्नो अभिभावक नै गुमायको नाताले काङ्ग्रेस को माया लाग्नु स्बभाबिक हो साथसाथै सङठन कमजोर बनेको मा चिन्ता पनि लाग्छ ।

    आदरणीय नेता ज्यु जुन बेला माओवादी ले हिस्रक युद्द गर्यो त्यो समय काङ्ग्रेस हुनु ,काङ्ग्रेस को राजनीति गर्नु ज्यान हत्केलामा राख्नु सरह थियो । माओवादी ले काङ्ग्रेस कमजोर बनाउने लक्ष्य लियर युद्दको नाटक मन्चन गरेको थियो। यक क्षेत्र को काङ्ग्रेस नेता को हत्या गरे पछि त्यो क्षेत्र मा काङ्ग्रेस कमजोर बनाउने रणनीति बमजिम नै मेरा बुबा को हत्या भयको थियो।

    बुबा को हत्या पश्चात् उहाँ को हत्या त्रुटि बस भयको भनेर माओवादी का बरिस्ठ नेता ले नै भने भन्ने सुनियो अनि लाग्यो ब्यक्ती हत्या जस्तो अपराधिक कार्य त्रुटि भयो भनेर माफी मिल्छ त रु यक लोकतान्त्रिक दल र लोकतान्त्रिक दल का नेता तपाईं हरु सङ मेरो यो प्रश्न रहेको छ रु माओवादी को त्यो जघन्य अपराध लाई युद्द भन्ने हो भने युद्द मा बिपरित राजनीतिक आस्था राखेको आधारमा घर मा सुतिरहेका निहत्था ब्यक्ती हत्या गर्न पाईन्छ रु , विश्व को कुन रास्ट्र मा निहत्था ब्यक्ती को हत्या लाई युद्द भनिदो रहेछ पुष्टि गर्न सकिन्छ त रु

    पाटी बाट अपेक्षा ।

    माओवादी बाट हजारौ काङ्ग्रेस का ,अन्य दल का साथसाथै हजारौ सर्बसाधरण नागरिक पनि मारिय । होला कोहि माओवादी पिडित बनेर कमाउने माध्यम नि बनाय ,माओवादी पिडित बनेर बिदेश तिर पनि हानिय ,जागिर खाने देखि यनजिओ आईयनजिओ चलायर पिडित को नाम मा खाने माध्यम पनि बनाय होलान तर सबै माओवादि पिडित बनेर आफ्ना अभिभावक को हत्या लाई , आफ्नो पीडा,आशु लाई नगद मा साट्छ्न भन्ने पनि छैन त्यही नसाट्ने ब्यक्ती हरुको प्रतिनिधि पात्र म पनि रहेको हुदा मलाई रकमी सहयोग ,रोजगार र अन्य सहयोग भन्दा पनि हाम्रा अभिभावक को हत्या गर्ने अपराधी लाई रास्ट्रीय तथा अन्तर्राष्ट्रिय नियम कानुन अनुसार कार्बाही को लागि पहल गरोस् भन्ने अपेक्षा छ। होइन भने यो सत्य निरुपण तथा मेलमिलाप आयोग बन्नु नबन्नु को औचित्य के हो ,अन्तर्राष्ट्रिय समुदाय लाई हामी पिडित लाई न्याय प्रदान गर्न लागेका छौ भनेर ढाट्न मात्र यो आयोग बनायर यस्को औचित्य के रहन्छ त रुलोकतान्त्रिक दल ले आफ्ना पिडित नेता तथा कार्यक्रता लाई न्याय दिन नलाग्नु कस्तो लोकतान्त्रिक दल र कस्तो लोकतान्त्रिक नेता भनेर बुझ्ने रु त्यसैले म जस्तै हजारौ पिडित जनको अभिभावक को भुमिका निर्बाह गर्न नेपाली काङ्ग्रेस ले पहल गर्नु पर्छ । आफ्ना अभिभावक ले असल काम गरेनन त्रुटि गरे भने छिमेकी बा लाई आफ्ना बुबा भन्न सकिन्न , त्रुटि गरेको भय सच्चायर अगाडि बढ्न यक असल सन्तान ले आफ्ना अभिभावक लाई घचछचाउन छोड्नु हुन्न ,मैले सोही भुमिका निर्बाह गर्दै आयको छु ।
    सुझाव ।
    काङ्ग्रेस मा धेरै ब्यक्ती हरु माओवादी बाट पिडित छ्न , उक्त पीडा आम पिडित जन को मात्र पीडा होइन समग्र काङ्ग्रेस को पीडा हुन पर्थ्यो तर उक्त पीडा समग्र काङ्ग्रेस को पीडा हुन सकेन । बिगत मा स्थानिय निकाय निर्बाचन मा जस्तै गल्ती गर्ने हो ,आफ्नो उम्मेद्बार को उम्मेद्बारि रद्द गरि माओवादी को मेयर लाई मत हाल्न उर्दि गर्ने जस्तै कार्य गर्ने हो भने काङ्ग्रेस को सङठन बन्ला भन्ने मलाई लाग्दैन । माओवादी को मेयर लाई मत हाल्ने आफ्ना बडाका उम्मेद्बार लाई मत नहाल्ने जमात लाई बेलैमा सचेत गराउन पर्ने देखिन्छ ।

    सिरानी मा कृयाशिल पत्र राखेर आफ्नै उम्मेद्बार लाई मत नदिने लाई कार्बाही गर्नु पर्दछ । मतपत्र च्यात्दा बिज्ञप्ति निकाल्ने ,देखि झन्डा गास्ने सम्मका घृणित काम ले काङ्ग्रेस हुन शिर झुकेको थियो र माओबादी लाई मत दिने काङ्ग्रेस हुनु भन्दा काङ्ग्रेस छोड्न सजिलो भन्ने गरिन्थ्यो र त्यस्तो काङ्ग्रेस बनियन पनि , अब का दिन पनि बिगत का गल्ती कमजोरी सच्चायर काङ्ग्रेस अगाडि बढ्न जरुरी छ ।

    सबै अट्ने काङ्ग्रेस सबै लाई जोड्ने काङ्ग्रेस त भनिन्छ तर काङ्ग्रेस मै लागेर आफ्ना अभिभावक गुमायको म जस्तो यक साधरण कार्यक्रता लाई त जोड्न नसक्ने र काङ्ग्रेस मा अट्न नसक्ने हो भने कस लाई जोड्यो होला भनेर बिस्बास गर्ने रुक्षणिक स्बार्थ को लागि काङ्ग्रेस मा लागेका लाई जोडेर , कस्तो काङ्ग्रेस बन्ला रु क्षणिक स्बार्थ मा लायर बिचार नमिल्ने हरु सङ तालमेल गर्ने नगरिदिनुस , किन कि स्बार्थ को पिरती टिक्दैन , बिचार मिल्ने निस्ठा मिल्ने सङ तालमेल गर्नुस , सङठन निर्माण गर्नुस,संगठन बलियो भय पछि कसैको बैसाखी टेक्न जरुरी पर्दैन , सत्ता स्बार्थ को लागि बिचार नमिल्ने ,निस्ठा नमिल्ने कसै लाई नबोकिदिनुस तपाईं हरुको गलत कार्य ले यक ईमान्दार कार्यक्रता को शिर झुक्नु लज्जास्पद भयन र रु

    आदरणीय नेता ज्यु , बिमास्थल मा तपाईं लाई फुल माला लियर स्बागत गर्ने ,चुल्हो चौका घुमेर टिके पद थाप्ने मात्र तपाईं का कार्यक्रता होइनन ,दुरदराज मा सक्कली कार्यक्रता छ्न उहाँ हरुको भावना मा कुठाराघात नगरिदिनुस ,तपाईं हरुको गल्ती ले ती साधरण कार्यक्रता को शिर झुक्दा ती दुरदराज का कार्यक्रता लाई कति हिनताबोध भयो होला ।

    तपाईं हरु गुट को होइन रुट को काङ्ग्रेस बनाउनुस ,नातापाता ,आसेपासे मात्रै बनाउने हो भने व्यापार बिजिनेस गर्नुस होइन भने काङ्ग्रेस तपाईं को घर ,कार्यक्रता तपाईं का सन्तान सम्झनुस , प्रतिशत को आधारमा भाग खोज्दै गर्दा पाटि को संगठन बिग्रदा पनि सोही प्रतिशत को आधारमा जिम्मा लिने नैतिक साहस राख्नुस । होइन भने सबै गुट को काङ्ग्रेस छैनन ,हामी गुट बलियो पाटी कमजोर भयको दल को कार्यक्रता होइन बिना गुट को शशक्त पाटी को सचेत कार्यक्रता रहन चाहन्छौ ।

    धन्यवाद
    बिजय राज बिष्ट भरतपुर चितबन ।।

    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती
    व्यक्ति विशेष: डिजिटल नेपालको नेतृत्व गर्ने सपना बोकेका केशव नेपाल
    विचार: सूचना प्रविधि, सुशासन र विकास

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.