• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एनआरएनए मार्फत मुलुक भित्र सफ्ट पावरः डोलनाथ घिमिरे

  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बाल्टीमोर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मा उल्लेख्य काम गरेर देखाउने प्रतिवद्धता सहित डोलनाथ घिमिरेले बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिनुभएको छ । विभिन्न संघसस्थाहरुसंग हातेमालो गदै एनआरएन मार्फत कर्मभुमी र मातृभुमीको लागी केही सेवा गरौ भन्ने उद्देश्यसहित उम्मेदवारी दिएका हुन् ।

    उहाँले भन्नुभयो नेपालमा पनि समाजिक क्षेत्रमा कार्य गरेको अनुभवकै कारण अब एनआरएन मा नेतृत्व गर्ने चाहाना बोकेकोले तपाइहरु सवैको सहयोगको अपेक्षा गरेको छु’ । कोभिढ शुरुसंगै समुदायलाई परेको बेलामा घरदैलोमा पुगेर खटीरहने सक्रिय अभियान्त हुन् । उहाँ भन्नुहुन्छ विदशीमा बस्ने नेपालीहरु राष्टका सच्चम दुत हुन्, नेपालीहरुको व्यवहारले नै नेपालको अर्थतन्त्रमा नया प्रभाव र उल्लेखनीय सहयोग पुराउने छ । यस्तै उहाँले घरेलु तथा मझौला व्यवसायलाई नेपाल कसरी भित्राउन सकिन्छ भनेर नयाँ नयाँ योजनाको खोजीमा समेत उहाँ हुनुहुन्छ ।

    चितवनमा रहँदा नै व्यवसायका साथै समाजसेवा समर्पित घिमिरेले अमेरिका आएपछि पनि यो कामलाई निरन्तरता दिनु भएको छ । ‘एनआरएनएलाई समय सान्दर्भिक, पारदर्शी तथा सबै गैर आवसीय नेपालीले गर्व गर्ने साझा चौतारीको रुपमा विकास गर्ने मेरो उद्देश्य रहेको छ,’ उहाँले भन्नुभयो । अमेरिकाको वाल्टिमोडमा समाजसेवीका रुपमा परिचित उहाँ १०१९ देखि २०२१ सम्म मेरिल्याण्ड च्याप्टरको सभापति हुुनुहुन्छ । सभापति रहँदा उहाँले उक्त च्याप्टरसहित समग्र एनआरएनएको वृद्धि तथा विकासका लागि उल्लेख्य काम गर्नु भएको छ ।

    ‘आफू सो पदका लागि योग्य रहेको दावी गर्दै उहाँले भन्नु भयो– ‘यदि तपाईहरूले मलाई निवार्चित गरेर बोर्ड अफ डाइरेक्टर बनाउनु भयो भने वर्तमानका लागि मात्र होइन, हाम्रा सन्ततीको उज्वल भविष्य सुनिश्चिता गर्नुका साथै मातृभूमीको सेवामा लाग्न समेत सबैलाई प्रेणित गर्नेछु ।’ हामीलाई आफ्नो जन्मभूमी फर्कदा मान, सम्मान र इज्जत मिल्ने गरी काम गर्ने मेरो इच्छा छ उहाँले भन्नु भयो ।’

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.