• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

वेथितिः एक कुरुपता

  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वेथितिः एक कुरुपता

    नैतिकता, मानवता र धर्म विलिन हुँदै
    काम, मोह, ब्यभिचारिपन जब जब बढ्दै जान्छ
    तब तब सुन्छौ अपराधका हजारौं घटना
    बाउले छोरीको बलात्कार,
    सामुहिक बलात्कार, एकल कैयौं बलात्कार
    मारिन्छन काटिन्छन, गाडिन्छन ।

    उखुबारी, घरबारी, खोलापारि फालिन्छन्
    बेबारिसे लास ।

    आउँछ समाचार ।।
    घट्छ दिनहुजसो घट्ना

    तात्छ फेसबुके आवाज
    पत्रकारको युटुबे च्यानलमा
    बढ्छ भिउज लाइक अनि कमेन्ट
    लिलाम हुन्छन् सबै लासहरु
    सुक्छ आँसु ।।
    अनि वेदनाका दर्द्नाक कहानी च्यातिन्छ्न

    केही दिनको मनोरञ्जन बनिदिन्छ
    त्यो दुःखद समाचार पनि

    यस्तै यस्तैबिच फेरि आत्महत्या प्रकरण प्रोत्साहन
    भोकमरिको, प्रेमको, बेइज्जतको आत्महत्या
    कहिले चलचित्रको कहानी बनेर प्रत्यक्ष नाटक देखाइन्छ
    सिकाइन्छ मर्ने तरिका
    घरै बसि बसि बच्चा बच्चालाई
    प्राक्टिकल सहितको मार्ने पाठ

    यसो हेर्छु अर्को दिन उहीँ मोबाइल खोल्छु
    टि भिमा लगाउछु समाचार
    आउछ रगत तातिने अर्को नयाँ खबर
    जातीय द्वन्दको चर्को आवाज गाउँ अनि शहर
    जातीय विभेदले पारेको गहिरो खाड्ल हेर्छु
    अनि त्यही खाडलमा एकपछि अर्को पुरिँदै गरेको समाचार आउँछ केही दिन
    अनि सेलाउछ पुनः नयाँ घट्नाको साथ

    सुनिन्छ पुरानै राजनैतिक अस्त व्यस्तता
    आरोप प्रत्यारोप
    म त,, मेरो तेरो ,,मपाइत्तो, घमण्ड ,होच्याइ
    उहीँ फेसबुकका वालहरुमा
    हुन्छ तछाड मछाड अबोध जनताबिच
    सभामा भने कमेडी शो चलिरहन्छ बार बार ।

    जनता जुधाउदै गाउँटोलमा
    नेता कुम जुधाउदै बालुवाटारमा ,
    एकपछि अर्को गर्दै भ्रष्टाचार देशद्रोहिको नरकीय कार्यमा ब्यस्त नेता अनि समर्थन र बिरोधमा
    सिनाजोरी गरेका कार्यकर्ता ु
    यस्तै यस्तै भेटिन्छन आजभोलि
    उस्तै उस्तै देखिन्छन आजभोलि

    ,देउवा ,प्रचण्ड , नेपाल र ओलिको
    नाङ्गो नाच हेरेर तालि ठोक्ने
    अनि जिब्रो टोक्ने जमातको त के कुरा
    सायद सतिले सरापेको मेरो देशमा
    पापको घडा भरिइसक्यो ।
    उम्लिदै छन्, बौरिदैछन्, कोहि खौरैदैछन
    आफ्ना आफ्ना दारी जुँङा अनि चरीत्र

    सोच्दैछु ।।
    बेला भएको छ अब दशा गरा फ्याक्ने ।
    चारकुनै बाधेर फिरि लगाइ सङ्क फुक्ने।

    रोग ,शोक, भोकमा ट्वाल्ल विश्व देख्छु
    मेरो देशको नानदिेखिको बानीले पारेको प्रभावको दिक्दारी खबर सुन्छु
    कोरोनाको नाममा भैरहेको कालो बजारी सुन्छु
    बिचल्लीमा गरिब देशको जनताको मरन्च्यासे अनुहार हेर्छु
    शिक्षा मन्त्री ,गृहमन्त्रीको लापरबाहीपन हेर्छु
    जिम्मेवारबिहिन पद, अनभिज्ञ सन्देश गुन्छु
    उफ १ मेरो देशको सरकार १ भन्दै एकछिन आँखा थुन्छु ।

    जनता सबै ।।
    प्रधानमन्त्रीको हावादारी गफसङ्गै उडिरहेका छन ।
    यता र उता कागले कान लग्यो भन्दै दौडिरहेका छन ।।
    देश गोरे कालेले च्यापिरहँदा ,
    हामी मोबाइलबाटै देशको बिजोग घुरिरहेका छौ ।

    आउँछ समाचार, बन्छ समाचार
    तर भएन मेरो देश कहिल्यै सदाचार ।।
    सम्पत्तिको सत्ताको लोभमा
    साना देखि ठूलासम्म हुन्छ भ्रष्टाचार।
    दिन रात बिहान साझ सुन्छु , म समाचार ।।।

    आज छन्द दिवस मनाइदै
    मातातीर्थ औंशी विशेष: आमा (कविता)
    आज कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जयन्ती मनाइदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.