• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सवारी कारवाही संख्या कम भएसँगै बैशाख महिनामा ट्राफिक कार्यालय, चितवनको राजश्व घट्यो

  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा बैशाखको दोस्रो सातापछि जारी निशेधाज्ञाका कारण राजश्व संकलनमा भारी गिरावट आएको छ । आर्थिक बर्ष ०७७, ०७८ को चैत्र महिनामा ३८ लाख १५ हजार पांँचसय संकलन गरेको कार्यालयले बैशाख महिनामा २२ लाख २५ हजार मात्रै राजश्व संकलन गरेको हो । जिल्ला ट्राफिक कार्यालय, चितवनले सवारीसाधनको प्रकृति र ट्राफिक उल्लंघन गरेको कारवाही गरेको आधारमा राजश्व संकलन गर्दै आएको छ ।

    जसअनुसार कार्यालयले चैत्र महिनामा ट्रक टिपर कारवाहीबाट ६लाख ८ हजार पांँचसय गरेको थियो भने बैशाख महिनामा यी सवारीसाधनबाट ४ लाख १हजार पांँचसय मात्रै संकलन भएको छ । यस्तै कार्यालयले बस, माइक्रो कारवाहीबाट चैत्र महिनामा ६ लाख २० हजार पांँचसय र बैशाख महिनामा ३ लाख ३३ हजार, जीप,कारबाट चैत्र महिनामा ९ लाख ३७ हजार र बैशाख महिनामा ५ लाख ३४ हजार, ट्रयाक्टर कारवाहीबाट चैत्र महिनामा १ लाख ८९ हजार र बैशाख महिनामा १ लाख १४ हजार ,मोटरसाइकल कारवाहीबाट चैत्र महिनामा ११ लाख ६१ हजार रुपैयांँ र बैशाख महिनामा ६ लाख ७७ हजार पांँचसय र टेम्पो र अन्य कारवाही गरी चैत्र महिनामा २ लाख ९९ हजार पांँचसय रुपैंया संकलन गरेको थियो भने बैशाख महिनामा १ लाख ६५ हजार संकलन गरेको छ ।

    कार्यालयका प्रमुख भगवानराज थापाले निशेधाज्ञाका कारण सार्वजनिक तथा नीजि सवारीसाधन नचलेकाले राजश्व संकलनमा कमी आएको बताए । ‘ अहिले सवारीसाधनको आगमन न्यून पनि छ, थापाले भने, कारवाही गरिएका सवारीधनीले पनि जरीवाना रकम बैंकमा जम्मा गर्न पाएका छैनन ।’ निशेधाज्ञा उल्लंघन र होल्डिङमा गरि कारवाही गरिएका सवारीसाधनको जरीवाना रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा हुने भएकोले पनि राजश्व संकलनमा असर परेको प्रमुख थापाको भनाई छ ।

    चौबीस सय सवारीसाधन कारवाहीमा चितवनमा बैशाख महिना अवधिभर सबै सवारीसाधन गरी २ हजार ३सय ९९ सय कारबाहीमा परेका छन । तर चैत्र महिनामा ४ हजार ७७ वटा सवारी साधन कारवाहीमा परेका थिए । बैशाख १६ देखिनै अत्यावश्यक बाहेक सवारी साधन बन्द रहेकाले स्वत कारवाही संख्यामा कमी आएको ट्राफिक प्रहरी प्रमुख थापाले बताए ।

    ‘सरकारी सवारी साधन र अन्य अत्यावश्यक सवारी साधन मात्र चलेका छन , थापाले भने, हामी अहिले सवारीसाधन कारवाही भन्दा पनि कोभिड न्यूनिकरणमा केन्द्रीत छौं ।’ हाल ट्राफिक प्रहरीले अन्य प्रहरीका सुरक्षा संयन्त्रसंँग कोभिड न्यूनिकरण र सचेतनामा खटिएकोले नियमित ट्राफिक संकलनको काम समेत प्रभावित भएको उनको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.