• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन च्याम्बर स्वास्थ्यसम्बन्धी परामर्श कार्यक्रम सञ्चालन गर्ने

  •   आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  कोरोना महामारीको दोस्रो लहर सुरु भएदेखि अस्पतालमा कोभिड१९ बाहेक समस्या लिएर पुग्ने बिरामीको संख्या घट्न थालेको छ । सोही विषयलाइ नजर गर्दै चितवन च्याम्बर अफ कमर्स (सीसीसी)ले नागरिकका लागि परामर्शमूलक कार्यक्रम प्रत्येक घरमा डाक्टर छौं घरमा नामक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    निषेधाज्ञा तथा महामारीका कारण बिरामी अस्पतालसम्म सेवा लिन पुग्ने अवस्था नभएको भन्दै सीसीसीले उनीहरूलाई टेलिफोनमार्फत चिकित्सकहरूसँग कुराकानी गराउने रेडियो कार्यक्रम सञ्चालन गर्न लागेको हो । च्याम्बर अफ कमर्सले शनिबार एक प्रेस नोट जारी गर्दै त्यसको जानकारी गराएको हो । “चितवनसहित देशैभर फैलिएको कोरोना महामारीबाट आमनागरिकले पाएको पीडाप्रति चितवन च्याम्बर अफ कमर्स निकै दुःखी र मर्माहित भएको छ”, प्रेस नोटमा भनिएको छ, “महामारीको समयमा कोभिड–१९ बाहेकका अन्य दीर्घरोगी पनि अस्पताल जान डराएर झनै बढी समस्यामा परेको प्रति च्याम्बर अफ कमर्सको ध्यानाकर्षण भएको छ ।”

    सर्वसाधारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको संस्थाका अध्यक्ष दीर्घमान श्रेष्ठले बताउनुुुभयो । “उपचार पाउनबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर लोककल्याणकारी कार्यक्रम सञ्चालन गर्न लागेका हौं”, अध्यक्ष श्रेष्ठले भन्नुुुअयो भब। कार्यक्रमका दौरान विज्ञ चिकित्सकसँग टेलिफोन संवाद गरेर नै सर्वसाधारणले आफ्नो स्वास्थ्यावस्थाका बारेमा सल्लाह लिन सक्ने श्रेष्ठको भनाइ थियो । कार्यक्रममा सहभागी भएवापत सर्वसाधारणलाई कुनै पनि शूल्क नलाग्ने कार्यक्रम संयोजक महेश तिवारीले प्रष्ट पााार्नभयो ।

    दैनिक रूपमा सञ्चालन गरिने कार्यक्रममा विभिन्न १५ जना विशेषज्ञ चिकित्सकसँग बिहान ८ देखि साँझ ५ बजेसम्म सर्वसाधारणले परामर्श लिन सक्ने तिवारीले बताउनुुुभयो  । आवश्यक परेका खण्डमा बिरामीलाई अस्पतालसम्म पु¥याएर सहुलियतमा उपचार गराउने व्यवस्था गरिएको पनि उहाले उल्लेख गर्नुुुरीअयो तिवारिका अनुसार कार्यक्रम विभिन्न स्थानीय रेडियो तथा एफ.एम.बाट प्रसारण गरिनेछ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.