काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६२०५ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४३६९ जनामा संक्रमण पुष्टि भएको छ ।
आज संक्रमणबाट थप १०९ जनाको मृत्यु भएको छ ।