• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

ट्राफिक कार्यालय चितवनको राजस्व संकलनमा गिरावट

  •   शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लकडाउनका कारण प्रत्येक सरकारी कार्यालयको राजस्व संकलन प्रभावित भएसंगै ट्राफिक कार्यालय, चितवनको राजस्व संकलनमा पनि गिरावट आएको छ । उक्त कार्यालयले दिएको जानकारी अनुसार वैशाख महीनामा जम्मा २ लाख ५सय रुपियाँ राजस्व संकलन भएको छ । सो अवधिमा ७२ ओटा ट्रक, पांँच ओटा बस, ५६ ओटा जीप भ्यान ८ ओटा ट्रयाक्टर १२६ ओटा मोटरसाइकल, र ५ ओटा टेम्पोलाई कारवाही गरेवापत उक्त राजस्व संकलन भएको हो । चैत महीनामा यी सबै सवारी साधनबाट जरिवाना बापत ११ लाख ९७ हजार रुपियाँ राजस्व संकलन भएको थियो । कार्यालयका प्रमुख दयाकृष्ण भट्टले लकडाउनका कारण सबैजसो सवारी थन्किएकाले राजस्व संकलनमा असर परेको बताए । ‘सवारी चलेपछि नै दुर्घटना, ट्राफिक उल्लंघन बढ्ने हो, उनले भने, ‘अहिले अत्यावश्यक सवारी मात्र चलेका छन् ।’ हाल लकडाउन उल्लंघन गर्ने ती सवारीसाधनको कारवाहीबाट मात्र राजस्व संकलन भएको उनले जानकारी दिए । कार्यालयले फागुन महीनामा ३० लाख ८७ हजार रुपियाँ राजस्व संकलन गरेको थियो । आर्थिक बर्ष ०७६र ०७७ यता हाल सम्म कार्यालयले २ करोड ११ ला ७८ हजार रुपियाँ राजस्व संकलन गरेको बताएको छ ।
    दुर्घटनामा पनि कमी

    लकडाउनका कारण सवारी साधन समेत नचलेका अनुसार सवारी साधन दुर्घटनामा समेत कमी आएको छ । कार्यालयले दिएको जानकारी अनुसार बैशाख महिनामा जम्मा सात ओटा दुर्घटना भएका छन् । चैत महीनामा १० ओटा सवारी दुर्घटना भएको थियो । प्रमुख भट्टका अनुसार बेलुकीको समयमा लकडाउन उल्लंघन गर्ने चालकबाट सवारीसाधन दुर्घटना भएको उनले जानकारी दिए । फागुन महीनामा २१ ओटा सवारी दुर्घटना भएको थियो । दुर्घटनाबाट वैशाख महीनामा २ जना, चैत महीनामा ३ जना र फागुन महीनामा ९ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्षको हालसम्ममा जिल्लामा जम्मा २२८ ओटा सवारी दुर्घटना भएको उक्त कार्यालयले जानकारी दिएको छ । वैशाखसम्म भएको सवारी दुर्घटनाबाट जम्मा ९८ जनाको मृत्यु भएको कार्यालयले बताएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.