• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

हेफर इन्टरनेशनल नेपालले गरे १५ लाख सहयोग देवघाट गाउँपालिकाको कोभिड कोषलाई

  •   बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट ।  कोभिड १९ महामारी विरुद्ध लड्नका लागि तनहुँको देवघाट गाउँपालिकाको कोभिड कोषमा १५ लाख रूपैयाँ सहयोग प्राप्त भएको छ। गाउँपालिकालाई कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि हेफर इन्टरनेशनल नेपाल नामक संस्थाले आज उक्त रकम सहयोग गरेको हो। महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतको तिन वटा संस्थाहरूको सहकार्यमा कोभिड १९ आपत्कालीन विश्व माहामारीको रूपमा फैलिएको कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि चितवन जिल्ला क्लस्टर प्रवन्धक कृष्णबाबु कट्टेलले जानकारी दिनुभएको थियोे ।

    सो आर्थिक सहयोग देवघाट गाउँपालिकाको प्रभावित जनताहरूका लागि भएको हुनाले देवघाट गाउँपालिकाको बैंक खातामा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले उपलब्ध गराएका हुन्। सो रकम मार्फत अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आईसीयु, एक्सरे मेशिन, आइसोलेसन तथा कोभिड अस्पताल निर्माण, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिजन, पिपिई किट लगाएतका स्वास्थ्य उपचार र सुरक्षा सामग्रीहरूमा खर्च गर्नुपर्ने कट्टेलले जानकारी दिएका थिए ।

    बिश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरस रोकथाम र नियन्त्रणको लागि थप सहयोग प्रदान होस् भन्ने उद्देश्यले सहयोग रकम हस्तान्तरण गर्ने हेफर इन्टरनेशनल नेपाललाई देवघाट गाउँपालिकाका अध्यक्ष दर्ग वहादुर थापाले खुशी व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो। साथै यो सहयोगले आम देवघाटवासिलाई धेरै ठुलो सहयोग पुग्ने बताएका थिए। अध्यक्ष थापाले हेफर इन्टरनेशनल नेपालले अतुलनीय कार्य गरेको बताउदैँ आगामी दिनहरूमा पनि सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

    महिला समन्वय समितिका अध्यक्ष इन्दिरा आचार्यले कोभिडको राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगी हातहरू भन्ने नारालाई आत्मसाथ गर्दै कोरोना महामारीको समयमा ग्रामिण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई दिनहरू कटाउन कठिन भैरहेकोले संस्थाले केही मलमपट्टिसम्म लगाउन सकिन्छ कि भन्ने हेतुले सहयोगमा अघि बढाएको बताए।

    त्यस्तै देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष याल वहादुर गुरूङले हेफर इन्टरनेशनल नेपालको सहयोगप्रति अभार प्रकट गर्दै रकम भन्दा पनि प्रदान गर्नु ठूलो कुरा रहेको बताउदैँ सदैब सहकार्यमा अघि बढ्ने बताए। कार्यक्रम चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष तारादेबी पन्तको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियोे ।

     

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.