• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

फिस्लिङ (ढुस्सा)का ३० विपन्न चेपाङ परिवारलाई खाद्यान्न सामग्री सहयोग

  •   सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  इच्छाकामना गाउँपालिका वडा नं ३ फिस्लिङ (ढुस्सा)का ३० विपन्न चेपाङ परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । ‘फेसबुक अभियान’मार्फत् संकलन भएको रकमबाट चौथो चरणको कार्यक्रम अन्तर्गत आइतबार सो ठाउँका विपन्न चेपाङ परिवारलाई राहत सामग्री वितरण गरिएको सामाजिक अभियन्ता रेखा लोप्चन तामाङले जानकारी दिए ।

    उक्त राहत सामग्री फेसबुक अभियान टिमका सदस्य तथा युवा नेता अल्पभाषी शिव, वडा अध्यक्ष श्री गोवर्धन अधिकारी, कार्यपालिका सदस्य दमनकुमारी चेपाङ, चेपाङ संघका केन्द्रिय उपाध्यक्ष बिल चेपाङ, इच्छाकामना गाउँपालिका माओवादी केन्द्र इन्चार्ज प्रताप गुरुङको रोहवरमा हस्तान्तरण गरिएको हो ।

    उक्त विपन्न चेपाङ परिवारलाई राहत स्वरुप चामल एक बोरा, दाल, तेल, नूनलगायतका सामग्री दिइएको हो । ‘गाउँगाउँमा पुगेर नै राहत सामग्री वितरण गरेका छौं ।’ उनले भने, ‘सकेभर राहत पारदर्शी ढंगले होस् भनी अनुगमनलाई प्राथमिकता राखेका छौं ।’ ‘व्यक्ति विशेषलाई राहत दिँदा यसअघि घोटाला भएकाले अहिले हामी नै सम्बन्धित ठाउँमा पुग्ने गरेका छौं ।’ उनले यो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट मानवीय कार्यका एकजुट हुनुपर्ने र सके सहयोग, नसके समर्थन गर्नुहुन अनुरोध गरिन् ।

    यो विषम परिस्थितिमा अहिलेको जरुरी भनेको हातेमालो भएको उनको भनाइ थियो । राहत कार्यक्रममा युवा नेता अल्पभाषी शिवले सहजीकरण गरेका थिए भने बजार ब्यवस्थापन विनोद बगदास र यातायात व्यवस्थापन प्रताप गुरुङले गरेका थिए । साथै देश तथा विदेशबाट रकम सहयोग गर्नुहुने सहयोगी मनहरुप्रति धन्यवाद साथै प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा उनले आभार प्रकट गरेकी थिइन् ।

    यसअघि पनि ‘फेसबुक अभियान’बाट संकलित रकमबाट विभिन्न ठाउँमा राहत सामग्री वितरण गरी सकिएको छ भने अझै पनि महामारी कायमै रहे यसलाई निरन्तरता दिइने उनले बताइन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.