• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन, निःशुल्क कोभिड उपचारको सूचि सार्वजनिक गर्न निर्देशन

  •   सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र चितवनले जिल्लाका दुई मेडिकल कलेजको आकस्मिक अनुगमन गरेको छ । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार कोभिड–१९ संक्रमितको उपचार भए/नभएको बारेमा अनुगमन गरिएको हो । चितवन मेडिकल कलेज (सिएमसी) र कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (सिएमएस) को आज साोमबार अनुगमन गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड उपचारको समग्र अवस्थाबारे अनुगमन गरिएको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले गरेको निर्देशन अनुसार निःशुल्क उपचार लगायतका सेवा सुविधाबारेमा अनुगमन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “समग्रमा राम्रो देखियो, केही सुधार गर्नुपर्ने विषय सुझाव दिएका छौं ।” प्रजिअ लामिछानेले भन्नुभयो “कोभिड संक्रमितलाई निःशुल्क उपचार भए नभएको, अतिरिक्त शुल्क लिए नलिएको, लिएको भएमा कुन कुन शीर्षकमा लिएको हो त्यसबारेमा अनुगमन ग-यौं ।”

    आफूहरुले आवश्यक सुझाव र निर्देशन दिएको बताउँदै उहाँले भन्नुभयो “केही केही सुधार गर्नुपर्ने कुराहरु देखियो ।” अनुगमनका १६ बुँदे सूचकभित्र रहेको अनुगमन गरिएको बताउँदै उहाँले भन्नुभयो “समग्रमा हेर्दा कोभिड उपचारको व्यवस्थापन सन्तोषजनक पाईयो ।” उहाँले केही सुधार गर्नुपर्ने पनि देखिएको बताउँदै उहाँले भन्नुभयो “बिरामीले खाना खाने व्यवस्था, कुरुवालाई छुट्टै बस्ने व्यवस्था, शंकास्पदलाई आईसेलेसनमा राख्ने व्यवस्थामा केही सुधार गर्नुपर्ने देखियो ।”

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले निःशुल्क सेवा दिएका संक्रमितहरुको विवरण सार्वजनिक गर्न निर्देशन गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य मन्त्रालयको जेठ २७ को निर्देशन अनुसार उपचार भए नभएको बारे अनुगमन गरिएको बताउँदै भन्नुभयो “स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न भनेका छौं ।” सम्बन्धित अस्पतालमा कोभिड उपचार बारे गुनासो सुन्ने संयन्त्र बनाउनु पर्ने देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो “हामीले राम्रो गर्नका लागि केही सुझाव दिएका छौं ।”

    यो महामारीमा खटेर सेवा दिईएकोप्रति अस्पतालहरुलाई धन्यवाद दिएको उहाँले बताउनुभयो । अनुगमनममा प्राप्त गरेका विवरण र अस्पतालहरुले लिखित रुपमा दिने विवरणलाई समेटेर केही दिनमा प्रतिवेदन तयार गरिने तिवारीको भनाई छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.