लखनऊ । बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीलाई १४ दिने होम क्वारेन्टाइनमा राखिएको छ। मुम्बईबाट उत्तरप्रदेशस्थित घर आएका उनलाई क्वारेन्टाइनमा राखिएको हो।क्वारेन्टाइनमा उनको परिवारलाई पनि राखिएको छ।उनी उत्तरप्रदेशको मुजफ्फरनगर नजिकको बुढाना गाउँका बासिन्दा हुन्।








