• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पल्पसा आइसोलेसनलाई बुहारीको सहयोग

  •   शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरलाई मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुसर शाखाले खाजा सहयोग गर्नुको साथै निरन्तर सहकार्यको प्रतिबद्धता समेत ब्यक्त गरेको छ । मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरकी संयोजक कबिता खरेल थापाले मानबिय संबेदनाको बिषयमा स्वयंसेवा गरिरहेको कोभिड हेल्प डेस्कमा आफ्नो संस्थाले सहकार्य गर्ने बताउनुभएको हो ।

    उपचार र पौष्टिक आहार नपाएर कोरोनासंग लड्न कठिन भइरहेको निमुखा संक्रमितको सेवामा खटिरहेको कोभिड हेल्प डेस्कले उदाहरिणय कार्य गरिरहेको संयोजक थापाको भनाई छ । उहाँले भन्नुभयो“ हाम्रो संस्था पनि मानबिय सेवामा ओतपोत भएर मानबिय सेवा र हिंसामा परेका बुहारीहरुको आवाज र शक्ती बन्नको लागि गठन भएको कारण पनि हामी कोभिड हेल्प डेस्कको काममा सहकार्य गर्न उत्सुक भएका हौं ।” आगामी दिनमा आफुहरु आइसोलेसन संचालन टिमसंगै कार्य गर्ने बताउनुभयो ।

    कोभिड हेल् िडेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय सदस्य सरोज खनाल, पल्पसा आइसोलेसनका संयोजक भुवनलाल श्रेष्ठ लगाएतले मेचि महाकाली संयुक्त बुहारी आवाज मकवानपुरको टोलीलाई स्वागत गर्नुभएको थियो ।

    सुत्केरी र टुहुरा बालबालिकालाई खाद्यान्न सहयोग

    मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरले कोरोनाको कारण समस्यामा परेका हेटौंडा—४ र हेटौंडा—११ का सुत्केरी महिलालाई १ महिनाको लागी पुग्नो खाद्यान्न र अण्डा सहयोग गरेको छ । त्यसैगरी हेटौंडा—८ मा रहेका अभिभाबक बिहिन ४ बालबालिकालाई पनि १ महिनाको लागि खाद्यान्न बितरण गरेको संस्थाकी सह—संयोजक मञ्जु फुँयालले बताउनुभयो । उहाँले अभिभाबक गुमाएका एकाघरका ४ बालबालिकालाई सहयोग गरेको जनाउनुभयो । ति टुहुरा बालबालिका १४ बर्ष, १३ बर्ष, १२ बर्ष र १० बर्षको रहेको र उनिहरुको कोही नभएको कारण सास्यामा रहेकोले आफुहरुले सहयोग गरेको उहाँको भनाई छ ।

    ऋाजको कार्यक्रममा संस्थाकी सचिब अनुपा दाहाल, सह—सचिब राधा सापकोटा, कोषाध्यक्ष मिना अधिकारी बर्तौला, कार्यक्रम संयोजक पुष्पा जोशी, कार्यसमिति सदस्य सुजता मैनाली, सरु रिमाल, रिना आचार्य, ईन्दिरा बिडारी कल्पना शर्मा लगाएतको सहभागिता रहेको थियो ।

     

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.