• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रत्ननगर नगरपालिकाद्वारा तीन साहित्यकारलाई सम्मान,नौं कृतिलाई पुरस्कृत

  •   मङ्गलबार, असार १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाले नगर भित्रका तीन जना साहित्यकारलाई सम्मान तथा नौं वटा प्रकाशित कृतिलाई पुरस्कृत गरेको छ । नगरपालिकाले सोमवार सौराहामा एक कार्यक्रमको आयोजना गरी कला,साहित्यको क्षेत्रमा योगदान दिएका साहित्यकार र कति तथा लेखकहरुले प्रकासनमा ल्याएको कृतिलाई पुरस्कृत गरेको हो । साहित्यकारहरु केशवराज आमोदी,मोदनाथ मरहठ्ठा र विश्वनाथ खनाललाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । उनीहरुलाई मेयर नारायण वन,उपमेयर विमला दुवाडीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

    सो नगरपालिकाले साहित्यकारहरु रामबाबु घिमिरद्धारा लिखित निवन्ध संग्रह केन्द्र र परिधि,इश्वरी ओझाद्धारा लिखित महाकाब्य अविश्रान्त अवनी,श्यामजी अतिथिद्धारा लिखित रत्ननगरका विभिन्न धार्मिक संस्थाको चिनारी,गिरिधारी घिमिरे विशिष्ट द्धारा लिखित जीवनका भोगाईहरु,धनराज गिरीद्धारा लिखित लघुकथा संग्रह साथी,डा.कृष्णप्रसाद पौडेलद्धारा लिखित कम्मरी देखि कोभिड सम्म,सुमन घिमिरेद्धारा लिखित अग्रेजी कविता संग्रह साइक्लोन अफ फायर,दुर्गा कुमार पुरीद्धारा लिखित निबन्ध संग्रह फरक र मिरा तिमिल्सिनाको मुक्तक संग्रह आशु सुकेको छैनलाई पुरस्कृत गरेको हो ।

    उक्त कृतिहरुलाई नगद सहित पुरस्कृत गरिएको हो । कार्यक्रममा बाल्मिकी साहित्य सदनका अध्यक्ष तथा साहित्यकार रामबाबु घिमिरेले सम्मानित व्यक्तिहरुले कला तथा साहित्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर वनले कला,साहित्य र संस्कृति मार्फत रत्ननगरलाई राष्ट्रिय रुपमा चिनाउन कवि,साहित्यकारहरुले खेलेको भूमिका अहम रहेको भन्दै कला,संस्कृति र साहित्यको उत्थानको लागि नगरपालिकाले गर्नुपर्ने जिम्मेवारी पुरा गर्न पछि नपर्ने बताए ।

    कवि तथा साहित्यकार हाम्रा सम्पती हुन उनले भने उहाँहरुको सम्मान र संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो । कार्यक्रममा कवि सुदेश सत्यालले एकल कविता बाचन समेत गरेका थिए । उनले एक दर्जन कविता बाचन गरेको कार्यपालिका सदस्य राजेन्द्र हमालले जानकारी दिए । कार्यक्रममा कवि तथा गजलकारहरु मिरा मरहठ्ठा,कमल अर्याल,सुमन घिमिरे,मीरा तिमिल्सिना, विश्वनाथ खनाल,डा.कष्ण पौडेल,गिरिधारी घिमिरे,मोदनाथ मरहठ्ठा,धनराज गिरी,तिलकराज शर्मा,इश्वरी ओझा लगायतले रचना बाचन गरेका थिए ।

    सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले मन्तव्य तथा वडा नं २ का वडाध्यक्ष तथा साहित्यकार तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.