• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोरोना खोप भन्दा अघि वढ्योः विश्वस्वास्थ्य संगठन

  •   आइतबार, असार २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  कोरोना भाइरसको डेल्टा भेरियन्ट हाल ९८ वटा देशमा फैलिसकेको छ। तर धनी देशले न्यून आयस्रोत भएका राष्ट्रहरुलाई खोप दिन धेरै ढिलाइ गरेका कारण कयौं मानिसहरुको ज्यान खतरामा भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

    डब्लुएचओका निर्देशक डा टेड्रोस गेब्रियसिसका अनुसार धनी राष्ट्रहरुले वितरण गर्ने भनिएको खोप निकै न्यून रहेकाले खोपभन्दा अघि नयाँ भेरियन्ट डेल्टा भाइरस पुगिरहेको छ। अक्सफोर्ड र एस्ट्राजेनेका खोप उत्पादन टिममा रहेकी प्रोफेसर डेम सारा गिल्बर्टले बालबालिकाहरुका लागि खोप उत्पादन गर्न लागिपरेको बताउनुभयो ।

    ‘हामीले धनी राष्ट्रका बालबालिकाका लागि र अन्य राष्ट्रका लागि खोप उत्पादन गर्नु छ। कोरोना संक्रमण रोक्नका लागि दुवैलाई एकनास रुपले खोप उत्पादन गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो । ‘हामीले चाहिने मात्रामा उत्पादन गर्न सकिहेका छैनौं, त्यसैले हामीलाई पनि चिन्ता लागिरहेको छ। कोरोनाको भाइरस रोक्नु पनि छ तर नयाँ भेरियन्ट आए खोपले पनि काम नगर्न सक्छ,’ उहाँको भनाई छ ।

    गेब्रियसिसले चिकित्सक तथा स्वास्थ्यकर्मी, जोखिममा रहेका समूहलाई बचाउन सबै देशमा १० प्रतिशत व्यक्तिहरुले यहि सेप्टेम्बरभित्रमा लगाइसक्नु पर्ने बताए। डेल्टा भाइरस एकदम खतरनाक छ। हाल यो भाइरसले नयाँ स्वरुप परिवर्तन गर्दैछ। यसलाई ध्यानपूर्वक मूल्याङकन गर्न जरुरी छ। डेल्टा भाइरस ९८ वटा देशमा देखिइसकेको छ यो गरीब राष्ट्रहरुमा झनै चाँडो फैलिरहेको छ।

    उहाँले भन्नुभयो ‘कोरोना संक्रमण कम गर्न खोप नै चाहिन्छ भने विश्वले सुरक्षाका लागि चाहिने सामान, अक्सिजन,परीक्षण तथा उपचारमा एकअर्कालाई सहयोग गर्नुपर्छ, ।’ हालसम्म विश्वभरी ३ अर्ब मानिसहरुले खोप लगाइसकेका छन्। खोप उत्पादन गर्ने कम्पनीहरु बायोटेक, फाइजर, मोर्डनाहरुलाई आफूले जानेको कुरा सबैलाई दिएर खोप उत्पादनमा बृद्धि गर्न सहयोग गर्न रोजालिण्ड फ्यांकलिन इन्सिच्युटका डाईरेक्टर जेम्स नेस्मिथले बताउनुभयो।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा एचआइभी सङ्क्रमण बढ्दो, नौ महिनामा ८० जनामा पुष्टि

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.