नवलपुर । चालु आर्थिक बर्ष को ७ महिनाको समयअवधिमा नवलपुर जिल्लामा घरेलु हिसां सम्बन्धि ३६ वटा निवेदन दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिईएको जानकारी अनुसार साउन महिनामा ७निवेदन,भदौमा ६,असोजमा ७,कार्तिक महिनामा ६,मंसिर ३,पौषमा ६ माघ महिनामा १ निवेदन सहित ७ ७ महिनामा ३६ निवेदन रहेको नवलपुर जिल्ला प्रहरी कार्यालय को महिला तथा बालबालिका शाखाले जनाएको छ।
निवेदन परेका ३६ मुद्धामध्ये ३२निवेदन मिलापत्र भईसकेको छ । भने ४ निवेदन बाकीँ रहेको जनाएको छ । भने महिला तथा बालबालिका शाखामा घरेलु हिंसाका सम्बन्धि अधिकांश निवेदनहरुको मिलापत्र भईसकको तथ्याङमा उल्ल्ेखित रहेको छ ।








