• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कालिका नगरपालिकाद्वारा ४९ जना कृषकलाई पुरस्कृत

  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । कालिका नगरपालिकाले ४९ जना कृषकलाई पुरस्कृत गरेको छ । नगरपालिकाले बिहीवार कार्यक्रमको आयोजना गरेर १० जना उत्कृष्ठ कृषक र दश हजार भन्दा बढी दुध उत्पादन गरि विक्री गर्ने ३९ जना सहित ४९ जना कृषकलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने उत्कृष्ठ १० कृषकहरुमा च्याउ खेतीतर्फ फुलमाया वाइवा,प्रकाश पौडेल,इन्द्र बहादुर राई,यादव प्रसाद चौधरी मौरी पालनतर्फ कृष्ण प्रसाद देवकोटा,शिव प्रसाद शर्मा तरकारी खेतीतर्फ महेन्द्र प्रसाद पौडेल,चन्द्रध्वज तामाङ र केरा खेतीतर्फ नारायण प्रसाद पुडासैनी र नेत्र प्रसाद जैसी रहेका छन् ।

    उत्कृष्ठ हुने १० जना कृषकलाई दोसल्सा,प्रमाणपत्र र १६ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको नगरपालिकाका कृषी शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए । त्यस्तैगरी नगरपालिकाले वार्षिक दश हजार भन्दा बढि दुध उत्पादन गरि बिक्री गर्ने कृषकलाई पनि नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ । पुरस्कृत हुनेमा बार्षिक सवैभन्दा धेरै ६८ हजार ४०० लिटर दुध उत्पादन गरि विक्री गर्ने कृषक नारायण गिरी सहित ३९ जना कृषक रहेको कृषी शाखा प्रमुख पौडेलले बताए ।

    पुरस्कृत हुने कृषकलाई प्रमाण पत्र र ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले कृषकहरुलाई हौसला प्रदान होस भन्ने हेतुले पुरस्कृत गरिएको वताउदै धेरै भन्दा धेरै कृषकहरुलाई ब्यवसायीक वनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिए । श्रेष्ठले कृषकलाई आवश्यक परेको सहयोग गर्न नगरपालिका सधै तयार रहेको भन्दै कृषकलाई उत्पादन वृद्धिमा लाग्न आग्रह गरे ।

    कार्यक्रममा बोल्दै सम्मानित हुने कृषकका तर्फबाट शिब प्रसाद शर्मा पौडेल र कोपीला दाहालले कृषकलाई प्रोत्साहन गर्दै सम्मान गरेकोमा नगरपालिकालाई धन्यबाद दिदै सम्मानले कृषी पेशामा लाग्न हौसला मिलेको बताए । सम्मान कार्यक्रममा नगरपालिकाकी उप-प्रमुख कमला भट्टराई,प्रमुख प्रशाशकिय अधिकृत अच्युतराज रेग्मी,आर्थिक विकास समितिका संयोजक डिल्लीराम दुवाडी, वडा नम्वर १ का अध्यक्ष लिला बहादुर गुरुङ,वडा नम्वर ३ का अध्यक्ष टिकाराज रिजाल,वडा नम्वर ४ का अध्यक्ष कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.