• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ट्राफिक जरिवानाबाट बागमतीमा २५ करोड राजश्व

  •   शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रु.२४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व संकलन गरेको छ । कार्यालयले २ लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजश्व संकलन गरेको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराम कोईरालाका अनुसार अघिल्लो आर्थिक वर्षमाभन्दा गत आार्थिक वर्षमा १२५.३४ प्रतिशतले राजश्व बृद्धि भएको हो ।

    अघिल्लो आर्थिक वर्षमा १ लाख ५१ हजार १२१ सवारी कारवाहीबाट रु.१० करोड ९८ लाख ६ हजार ५०० राजश्व संकलन भएको थियो । आर्थिक पारदर्शीयता कायम गर्ने र प्रहरी कर्मचारीमा आन्तरिक शुद्धिकरण ल्याएका कारण राजश्वमा बृद्धि भएको कोईरालाको भनाई छ । गत आर्थिक वर्षमा सो कार्यालय मातहतका प्रहरीले घुस रकम फिर्ता गरेर मात्रै रु.२० लाख ३५ हजार ५०० राजश्व संकलन भएको छ । उहाँका अनुसार आर्थिक प्रलोभन वापत रु. ३ लाख ५६ हजार ८०० रकम फिर्ता गरी उनीहरुलाई जरिवाना गरेर पूर्ण राजश्व असुल गरिएको थियो ।

    सो क्रममा १ हजार ९३८ सवारी साधनका चालक सहचालकले गल्ती ढाकछोप गर्न रकम दिएका थिए । कार्यालयले बढी भाडा लिने ६२ वटा सवारी साधनबाट ५६२ जनासँग लिएको रु.५ लाख ८५ हजार १०० फिर्ता गराई रु.२ लाख ८७ हजार जरिवाना गराएको छ । लामो दूरीका यात्रुवाहक सवारीसाधनमा दुई जना चालक नराखेका १६२ वटा सवारीबाट रु.१ लाख ५४ हजार ५००, प्रयोजन विपरित सञ्चालन भएका १६ हजार ३९५ सवारीबाट रु.१ करोड ७५ लाख ६ हजार, मादक पदार्थ सेवन गरी सवारी चलाएका १ हजार ४३७ सवारीका चालकबाट रु. १४ लाख ४७ हजार जरिवाना संकलन गरेको कार्यालयले जनाएको छ ।

    यसैगरी सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १३ हजार ३३९ सवारीबाट रु.१ करोड २५ २१ हजार, सवारी चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउने २५ हजार ५३० सवारीबाट रु.२ करोड ६५ लाख ३९ हजार, हेल्मेट एवं सिटबेल्ट नलगाई सवारी चलाउने १२ हजार ७३८ सवारीबाट रु.८७ लाख ६८ हजार, ओभरलोड बोकेका ६७ हजार २९६ सवारीबाट रु.७ करोड २० लाख ६१ हजार, तीब्र गतिमा चलाउने ५ हजार ९१६ वटा सवारीबाट ५४ लाख ४६ हजार ५०० जरिवाना संकलन गरिएको कोईरालाले जानकारी दिनुभयो ।

    गत आर्थिक वर्षमा भएका १ हजार ५१२ सवारी दुर्घटनामा परी जना ३३५ जनाको मृत्यु भएको छ भने गम्भीर घाईते १ हजार २४ र सामान्य १ हजार ८१६ रहेका छन् । अघिल्लो आर्थिक वर्षमा भएका ७९३ दुर्घटनामा ४०४ जनाको मृत्यु भएको थियो भने ७७६ जना गम्भीर घाईते र १ हजार १४२ जना सामान्य घाईते भएका थिए ।

    धेरै दुर्घटना हुने नारायणगढ–मुग्लिन सडक खण्डमा सडक विस्तार गरेसँगै मानवीय क्षतिमा ४० प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ । कार्यालयले आचरण विपरित कार्य गर्ने १५ जना प्रहरीलाई विभागीय कारवाही र राम्रो काम गर्ने ५८ जना प्रहरीलाई पुरस्कृत समेत गरेको छ । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.