• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी चक्रवतिलाई

  •   शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ ।  देवघाट ब्याडमिन्टन संघको प्रथम बार्षिकोत्सवको अवसर आयोजनामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ गर्दै खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलमा घण्टाचुलीलाई सोजो सेटमा पछि पर्दै उपाधी चक्रवतिले उचालेको थियो। कार्यक्रमको प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चक्रवतिका सुकु गुरुङ र बल बहादुर क्षेत्री प्रथम र सुजन गुरुङ र ट्ंकप्रसाद लामिछाने द्दितिय हुन सफल घण्टाचुलीका खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो।

    कार्यक्रममा अध्यक्ष थापाले खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो।साथै उहाँले दुव्यसनीमा लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्‍याउन सकिने उहाँले बताउनुभयो भयो। देवघाट गाउँपालिकाले खेलकुद बिकासको निम्ति अागमि अार्थिक वर्षमा मधुचन्द्र कवर्ड हल, देवघाट गाउँपालिका स्तरिय स्थानीय खेलग्राम कोटा रंगशाला र भर्जन खोला रंगशाला लगाएत अधुरो रहेको निर्माण खेलग्रामलाई विशेष प्राथमिकता राख्ने उहाँले बताउनुभयो।

    सोही समारोहमा घण्टाचुलि गण्डकी प्रदेश कै उत्कृष्ट पर्यटकीय स्थल हो जहाँ पर्यटकको लागि क्यामफाएर गर्न मिल्ने, पिकनिक स्थान, एकान्त वातावरण, रमणीय, हरियाली, हिमालपहाड सुन्दर दृश्य देखिने भएकोले घण्टाचुलि पनि उत्कृष्ट स्थल रहेको अध्यक्ष थापाले बताए ।

    सो कार्यक्रममा देवघाट युवा तथा खेलकुदका अध्यक्ष सुकु गुरूङ,युवासंघ नेपालका केन्द्रीय सदस्य एवं देवघाट खेलकुदका उपाध्यक्ष सान श्रेष्ठ,समाजसेवी चन्द्रप्रकाश दवाडी लगाएतका उपस्थिति रहेको थियो भने देवघाट ब्याडमिन्टन संघ अध्यक्ष अनिल मिश्रको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

     

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.