• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

“संघर्षशील मेरो जिवनयात्रा” नामक पुस्तक सार्वजनिक

  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। समाजसेवी व्यक्तित्व हेमबहादुर न्यौपानेको जिवनमा आधारित “संघर्षशील मेरो जिवनयात्रा” नामक पुस्तक सार्वजनिक भएको छ। आज (शनिबार) उहाँको ८१ औं शुभजन्मोत्सवको अवसरमा भरतपुरमा पुस्तक विमोचन कार्यक्रम भएको सम्पन्न भएको हो। वि.सं. १९९७ साल साउन ९ गते क्व्होलासोथार गाउपालिका, हुसिमराङ लमजुङमा जन्मनु भएका हेमबहादुर हाल भरतपुर-१२ थानिचोक, चितवनमा बसोबास गर्दै आउनु भएको छ।

    उहाँले आफ्नो जिवनकाल भरी विभिन्न सामाजिक कार्यमा आफुलाई ब्यतित गर्नु भएको छ। हेमबहादुर न्यौपाने भारतिय सेनामा २२ वर्ष कार्यरत हुनुहुन्थियो। उहाँ क्यानसर सेवा समाजका उपाध्यक्ष पनि हुनुहुन्थ्यो। साथै उहाँ न्यौपाने कल्याण समाज,नेपालका संरक्षक समेत हुनुहुन्छ। ४७ शिर्षकमा रहेको उहाँको पुस्तक २ खण्डमा प्रस्तुत गरिएको छ। उक्त पुस्तकको खण्ड “क” मा जिवनयात्रा र खण्ड “ख” मा कविता सङग्रह समावेश गरीएको छ।

    न्यौपानेको पुस्तकमा जिवन संघर्षको कथा प्रस्तुत भएको छ र पाठकहरुमा आफ्नो जिवनलाई कसरी संघर्षशिल बनाउन सकिन्छ भन्ने प्रेरणा मिल्दछ। कार्यक्रममा हेमबहादुर न्यौपानेले पुस्तकमा आफ्नो जिवन कथा समेटिएको र सम्पुर्ण पाठकहरुलाई पुस्तक अध्यन गर्न र उहाँको जिवनको कथाको सहयात्री बन्न आग्रह गर्नु भएको छ। मन्तव्यको क्रममा उहाँले आफुले लेखेको पुस्तक केवल किताब मात्र नभएर दुख सुखका अनुभव समेत रहेको बताउनुभयो।

    कार्यक्रम बाग्मति प्रदेशका माननिय साम्सद बिजय सुबेदिको प्रमुख आतिथ्यतामा र न्यौपाने कल्याण समाज, नेपालका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम न्यौपाने कल्याण समाज, नेपालको आयोजनामा भएको हो । उक्त पुस्तकका प्रकाशक हेमबहादुर न्यौपानेको छोरी ज्वाइ अशोक अधिकारी/ मुना न्यौपाने(अधिकारी) हुनु हुन्छ। कार्यक्रम बौद्धिक व्यक्तिहरु, सामाजसेवि, राजनीतिक व्यक्तिहरुको उपस्थितिमा भएको थियो।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.