• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

काठमाडौंसहित विभिन्न स्थानमा रातिदेखि नै वर्षा जारी

  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं।   काठमाडौं उपत्यकासहित मध्य तथा पश्चिम पहाडी भेगमा अहिले (शुक्रबार बिहान) वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

    यो वर्षा अझै केही घण्टा जारी रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले  बताइन्।

    नेपाल बाढी पूर्वानुमान शाखाले पनि शुक्रबार बिहान ६ः३० बजेतिर चेतावनी जारी गर्दै भनेको छः  ‘हाल कास्की गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपास मध्यम वर्षा भएको छ र अर्को ६ घण्टासम्म थप वर्षा हुन सक्ने, ससाना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना, सतर्क रहौं।’

    मौसम पूर्वानुमान महाशाखाले पनि शुक्रबार बिहान आफ्नो ट्विटमार्फत भनेको छः  हाल नेपालको सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश ५ केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ, उक्त प्रणाली पूर्वतिर सर्दै गरेको हुँदा हुँदा सतर्कता अपनाउन अनुरोध छ।’

    बिहीबार पनि वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानको समस्या देखिएको थियो।

    मौसमविद् नगरकोटीका अनुसार पोखरालगायत पश्चिम पहाडमा मध्यरातिदेखि वर्षा सुरु भएको र त्यो प्रणाली पूर्व सर्दै काठमाडौं उपत्यकालगायत आसपासका क्षेत्रमा भने बिहान ३ बजेदेखि पानी परिरहेको हाे।

    ‘अहिले काठमाडौं उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ,’ उनले भनिन्, ‘तर कुनै ठाउँमा पानी पर्ने तथा कुनै ठाउँमा नपर्ने पनि भइरहेको छ।’

    अरू एक-डेढ घण्टा यही क्रम जारी रहने देखिएको र त्यसपछि वर्षा रोकिने सम्भावना भए पनि पुनः दिउँसो ३ बजेपछि मौसम बदली भई वर्षा सुरु हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

    ‘पश्चिमी पहाडमा भने एकैचोटि राति मात्र वर्षा रोकिने सम्भावना छ,’ उनले भनिन्, ‘यो वर्षा एकोहोरो त हुँदैन, बीचबीचमा रोकिने, फेरि पानी पर्ने हुने देखिन्छ।’

    अहिले प्रिमनसुन भएकाले वर्षाका साथ मेघगर्जन/चट्याङ र हावाहुरीको पनि उत्तिकै सम्भावना रहने उनले बताइन्।

    उनका अनुसार अहिले पश्चिम तथा मध्य क्षेत्रको तराईमा भने पानी परेको छैन भने पूर्वी तराईमा भने बादल बनिरहेको छ।

    मौसमविद् नगरकोटीका अनुसार अहिले नेपालमा पश्चिमी तथा स्थानीय वायु, पूर्वी भूभागनजिकै निम्न चापीय रेखाको प्रभाव छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावासमेत भित्रिरहेकाले नेपालमा वर्षा हुने क्रम बढेको हो।

    राति पनि पूर्वी र  मध्य भू-भागलगायत पश्चिमी पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको  सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.